
सार्थक ब्यूरो ।निजगढ फाष्ट ट्रयाक सडकअन्तर्गत एउटा सुरुङमार्गको शुक्रबार ‘ब्रेक थ्रु’ भएको छ।नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो।मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधिन एक हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको ब्रेकथ्रु भएको नेपाली सेनाले जनाएको छ।
















Discussion about this post