कञ्चनपुरका विद्यालयमा ‘मास कन्भर्सन डिसअर्डर’ देखिँदा पठनपाठन प्रभावित
सार्थक ब्यूरो । कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रका केही सामुदायिक विद्यालयमा विद्यार्थीहरू एक्कासि बेहोस हुने, कराउने, चिच्याउने तथा असामान्य व्यवहार देखाउने घटना बढेपछि शैक्षिक गतिविधिमा असर परेको छ। स्वास्थ्यकर्मीले प्रारम्भिक अध्ययनका आधारमा यसलाई ‘मास कन्भर्सन डिसअर्डर’ ९मास हिस्टेरिया० अर्थात् समूहगत मनोसामाजिक समस्याका रूपमा व्याख्या गरेका छन्। पुनर्वास नगरपालिका–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयमा पछिल्ला तीन–चार दिनको अवधिमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत ३२ जना छात्रामा यस्ता लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक दिल्लीप्रसाद शर्माले जानकारी दिए। उनका [थप पढ्नुहोस...]






















































