सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सुदूरपश्चिममा बजेट संकट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण १०, बिहीबार ५:३९
in समाचार
0

सार्थक ब्यूरो। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्न नसकेपछि प्रदेश आर्थिक ऐनअनुसार हुने सबै आर्थिक गतिविधि ठप्प भएका छन्।
प्रदेश आर्थिक ऐनले निर्धारण कर तथा गैरकर संकलन र प्रदेश विनियोजन ऐनबाट हुने सबै खाले खर्च गर्न नपाउने हैसियतमा सुदूरपश्चिम सरकार पुगेपछि प्रदेशमा सार्वजनिक सेवा प्रभावित बन्न पुगेको हो। नयाँ आर्थिक वर्ष सुरु भएको साउन १ गतेदेखि सुदूरपश्चिमका यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता तथा नवीकरणसम्बन्धी कार्य प्रभावित बन्न पुगेको छ।
प्रदेश सरकारले बजेट पास गर्न नसकेका कारण सुदूरपश्चिममा प्रदेश मातहतका कार्यालय मात्रै नभएर स्थानीय तह र संघीय सरकार मातहतका कार्यालयको कामकाजसमेत प्रभावित बन्न पुगेको छ। मालपोत कार्यालयमा जग्गासम्बन्धी कुनै पनि कार्य हुन सकेको छैन्। सधै भीडभाड रहने मालपोत कार्यालय अहिले सुनसान जस्तै बन्न पुगेको छ।
मातपोत कार्यालय संघीय सरकारअन्तर्गतको कार्यालय भए पनि प्रदेश ऐनअन्तर्गत मालपोत संकलन, जग्गा दर्ता तथा नामसारी हुँदै आएको छ। प्रदेश सरकारबाट स्थानीय तहले पाउने समानीकरण अनुदान, विशेष अनुदान, सशर्त अनुदान र समपूरक अनुदानसमेत प्रभावित हुनुका साथै प्रदेश सरकारले संघीय सरकारबाट ती अनुदान पाउन नसक्ने अवस्थामा पुगेको सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले बजेट नल्याएसम्म आम्दानी र खर्च गर्ने बाटो पूर्णरूपमा बन्द भएको आर्थिक मामिला मन्त्रालयका अधिकारीले बताएका छन्। प्रदेश सरकारको आर्थिक ऐनले सवारीसाधन कर, सवारीसाधन सम्बन्धी दण्ड जरिवाना, मालपोतको दर, जग्गा दर्ता कर, कृषि तथा पर्यटन क्षेत्रको कर तथा गैरकर निर्धारण गर्नुका साथै स्थानीय तहले संकलन गर्ने विज्ञापन कर, मनोरञ्जन करको दर निर्धारण गर्ने गरेको छ।
नेकपा एमाले प्रदेश संसदीय दलका सचेतक सुरेन्द्रबहादुर पालले आर्थिक मामिलामन्त्रीको रूपमा असार १ गते चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। तर एमालेले नै सो बजेटको स्वामित्व नलिएपछि बजेटको अस्तित्व सामाप्त बन्न पुगेको छ।

Previous Post

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै ज्ञापन

Next Post

सुदूरका ४ सहित १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग

Next Post

सुदूरका ४ सहित १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.