
सार्थक ब्यूरो । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका ३० वर्षीय रबि लुहार आफ्नै घरमा बिजुलीको वायरिङ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। करेन्ट लागेर घाइते भएका रबिको उपचारकाक्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


















Discussion about this post