
सार्थक ब्यूरो । कृष्णपुर नगरपालिकाको गुलरियामा मोटरसाइकले ठक्कर दिएपछि पैदल यात्रस्को मृत्यु भएको छ । कृष्णपुर–५ चिनिमिलमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेमराज चौधरीको मृत्यु भएको हो ।
सु.प्र.प ०१००९प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट कृष्णपुर नगरपालिका ६ का हेम राज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।
मोटरसाइकल चालक राजकुमार रानालाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।
















Discussion about this post