सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नेत्रज्योती कृषी सहकारीको १२ औं साधरणसभा सम्पन्न

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण १६, बुधबार १०:५४
in समाचार
0


सार्थक ब्यूरो ।नेत्रज्योती कृषी सहकारी संस्थाको १२आंै साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिरखाने कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरुमा पारदर्सीता र स्तरियता हुने बताउनु भएको छ । उहाँले सहकारीहरु नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनपर्ने बताउँनु भयो । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमीनहरु बाँझै रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउदै उत्पादनमुलक काममा सबै मिलेर अगाडी बढ्न पर्ने समेत बताउँनु भयो ।
प्राय कृषकहरुले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भएपनि आफुले प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरु खाँचो टार्ने गरेको पाइएको धारण व्यक्त गर्नुभयो । नगरपालिकाले यसबर्ष दुध उत्पादनमा दिइरहेको अनुदान र उत्पादनका आधारमा दिइएको अनुदान कृषकले पाउँदा के उपलब्धी भयो भन्ने तर्फ पनि सोच्न पर्ने बेला आएको बताउँनु भयो ।
संस्थाले विगतको दिनहरुमा जस्तै आगमी दिनमा राम्रो गर्न सकोस् यसका लागी नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने भन्दै शुभकामना व्यक्त गर्नेभएको थियो । उहाँले आम्दानीको एकमात्र स्रोत कृषी रहेको बताउदै कृषी उत्पादनमा सबै लागी पर्नु पर्ने बताउँनु भयो ।
कार्यक्रमका बिषेश अतिथी १४ नं. वडाका अडाअध्यक्ष उद्धब नेपालले अनुदान लिनका लागी प्रतिस्पर्धा हुनपर्छ प्रतिस्पर्धामा भएका कामहरु नै परिणाममुखी हुने छ भन्दै वडा र नगरबाट स्थानीय स्तरमा नै उत्पादन हुने सामाग्रीलाई प्रोत्साहन दिइरहेको बताउँनु भयो । आफ्नो गाउँमा रहेको कृषी सहकारीले ११ वर्ष पुरा गरी १२ वर्षमा प्रवेश गरेसँगै वडाले पनी कृषीसँग आवद्ध काम गर्ने र आम्दानीको मुख्य श्रोत कृषी भएकोले कृषीप्रति आकर्षित रहनुपर्छ बताउनु भयो ।
नगर सहकारी सञ्जालका संयोजक नरमान श्रेष्ठले सहकारीहरुलाई व्यवस्थित र सुरक्षित तरिकाबाट सञ्चालन गर्नका लागी सञ्जालले बिषेश भुमिका खेल्ने बताउँनु भयो ।
जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले कृषी क्षेत्रमा काम गरिरहेको नेत्रज्योती कृषी सहकारी संस्थाले गरेका कामहरुका बारेमा प्रशंसा गर्दै कामहरु सुरु गरेर मात्र हुँदैन यसको स्थाइत्वमा पनी ध्यान दिनपर्ने बताउँनु भयो । डडुवा बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा भेष बहादुर नेपालले नेत्रज्योती कृषी सहकारी संस्थाले नयाँनयाँ योजनाहरु ल्याएर काम गरिरहेकोमा बिषेश धन्यबाद दिदै आगामी दिनमा अझै अगाडी बढ्न सकोस भन्नुभयो । संस्थाका सहसचिब जयराम नेपालले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाले गरेका कामहरु र आगमी बर्षमा गरिने कार्यक्रमका बारेमा जानकारी गराउँनु भएको थियो । संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको अध्यक्षतामा भएको साधरण सभाको सञ्चालन भने संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो । सहकारी संस्थाको साधरण सभाले आब २०८०/८१ को आयव्ययका साथै आगामी बर्षको निती तथा कार्यक्रमहरु पारित गरेको छ । साउन १५ सँगै सहकारी संस्थाको बार्षिक साधरण सभाको अबसरमा उपस्थितीहरुलाई खिर खुवाइएको थियो ।

Previous Post

शेयरबाट खर्बका खर्ब आम्दानी, घरजग्गामा के होला ?

Next Post

असुसको एआई ल्यापटप नेपाली बजारमा

Next Post

असुसको एआई ल्यापटप नेपाली बजारमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.