
सार्थक ब्यूरो ।भीमदत्त नगरपालिका ९ स्थित ब्रह्मदेब बजारमा फेरि गहताणी खोलाको बाढी पसेको छ ।स्थानीयका अनुसार विहानदेखि खोलाको बाढी गाउँ हुँदै बजार पसेको छ । बजार क्षेत्रका अधिकाँश घर र पसलभित्र बाढी पसेको छ । केही दिन अघि पनि गहताणी खोलाको बाढी बजारमा पसेको थियो ।


















Discussion about this post