सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

हाटबजार सञ्चालनमा ल्याउन सार्वजनिक लेखा समितिको निर्देशन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र १५, शनिबार ९:३०
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0

सार्थक ब्यूरो। सुदूरपश्चिम प्रदेश सरकारको अनुदान सहयोगमा कैलालीमा बनेका कृषि हाटबजार तीन महिनाभित्रै सञ्चालनमा ल्याउन प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सम्बन्धितलाई निर्देशन दिएको छ ।
समितिले विभिन्न स्थानीय तहमा निर्मित कृषि हाट बजारको अनुगमन गरी हाटबजार निर्माणमा अनुदानको रकमको चरम दुरुपयोग भएको निष्कर्ष निकाल्दै तीन महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ मा एक करोड बढी रकम अनुदानमा कैलालीको विभिन्न ठाउँमा हाटबजार निर्माण गरिएको थियो । निर्माण गरिएका लम्कीचुहा-८ को प्रगतिशील हाटबजार, बर्दगोरिया गाउँपालिका–५ को पालिकास्तरीय कृषि हाटबजार, घोडाघोडी नगरपालिका–१ को कृषि उपज सङ्कलन, गौरीगङ्गा नगरपालिका–९ को सामुदायिक कृषि तथा पशु हाटबजार, धनगढी उपमहानगरपालिका–१८ को कृषि हाटबजार सञ्चालनमा छैनन् ।
हाटबजार सञ्चालनका लागि स्थानीय तहले चासो नदेखाएको र अनुदान वितरण गर्ने निकायबाट समेत अनुगमन नहुँदा अनुदानको रकम चरम दुरुपयोग भएको समितिका सभापति विक्रमसिंह धामीले बताए ।
समितिले विभिन्न अनुदान कार्यक्रम कार्यान्वयनमा स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन, आपसी समन्वय र सहकार्यमा सञ्चालन गर्ने ऐन÷नियम÷कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
यस्तै, मन्त्रालयबाट वितरण गरिने अनुदानका कार्यक्रमहरु न्यूनतम समायवधिसम्म सञ्चालन गर्नुपर्ने र सञ्चालन नगरेमा अनुदानको रकम फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिइएको छ।
वास्तविक किसानको हकहितमा अनुदानको रकम सदुपयोग भए नभएको सुनिश्चित गर्ने कार्य सम्पन्नपश्चात् न्यूनतम समयावधिसम्म निरन्तर स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

Previous Post

ब्राजिलमा १७६ नेपाली अलपत्र

Next Post

विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्ध कञ्चनपुरमा भेटिए

Next Post

विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्ध कञ्चनपुरमा भेटिए

Discussion about this post

भर्खरै प्रकाशित

प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

२०८३ मंसिर ७, सोमबार ८:४७
भारतमा प्रधानमन्त्री वालेन्द्र शाहलाई गार्ड अफ अनरद्वारा सम्मान

भारतमा प्रधानमन्त्री वालेन्द्र शाहलाई गार्ड अफ अनरद्वारा सम्मान

२०८३ मंसिर ७, सोमबार ८:३२
 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.