सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च को १२ औं सम्मेलन काठमाडौंमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र २०, बिहीबार ६:२०
in Breaking (With Image)
0

सार्थक ब्यूरो।निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च(FEMBoSA) को १२ औं सम्मेलन काठमाडौंमा सम्माननीय प्रधानमन्त्री श्री के।पी। शर्मा ओलीद्वारा मिति २०८१ भाद्र १९ मा समुद्‍घाटन भएको छ। मिति २०८१ भाद्र १९ र २० गते (तदनुसार सन् २०२४ सेप्टेम्बर ४ र ५ सम्म) हुने उक्त कार्यक्रममा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका सदस्य राष्ट्रहरु नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिभ्सका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ।
सम्मेलनको उद्‍घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री के।पी। शर्मा ओलीज्यूले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनको शुभकामना व्यक्त गर्दै सदस्य राष्ट्रहरुले स्वच्छ, स्वतन्त्र, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि गरेका प्रयासहरु, सम्मेलनका विषयवस्तु र आगामी दिनमा निर्वाचन व्यवस्थापन गर्ने निकायहरुले लिनु पर्ने सुधारका रणनीतिबारे धारणा व्यक्त गर्नु भएको थियो। उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले दक्षिण एसियामा लोकतन्त्रका लागि राजनीतिक नेतृत्वले पुर्‍याएको योगदानको स्मरण गर्नु भएको थियो।निर्वाचन आयोग नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले उद्‍घाटन सत्रमा सहभागीहरुलाई स्वागत गर्नुहुँदै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन नेपालले आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नु भएको थियो।
भुटानका प्रमुख निर्वाचन आयुक्त एवम् दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका हालका अध्यक्ष समेत रहनु भएका श्री दासो सोनाम तोग्बेको अध्यक्षता, सम्माननीय प्रधानमन्त्री श्री के।पी। शर्मा ओलीज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष, निर्वाचन आयोग श्रीलंकाका अध्यक्ष र निर्वाचन आयोग भारतका उपनिर्वाचन आयुक्तले शुभारम्भ मन्तव्य दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सदस्य राष्ट्रहरुले निर्वाह गर्नुपर्ने भूमिका र व्यवस्थापन गर्नुपर्ने निर्वाचनका नविनतम मुद्दाहरुका सम्बन्धमा धारणा व्यक्त गर्नु भएको थियो। भुटानका प्रमुख निर्वाचन आयुक्त श्री दासो सोनाम तोग्बेले ११ औं सम्मेलन कोभिड(१९ को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको स्मरण गर्दै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नु भएको थियो। दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायको १३ ‍औं सम्मेलन नभएसम्म यसको अध्यक्षता निर्वाचन आयोग नेपालले गर्नेछ।
यस सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्जालको मुद्दामा विज्ञको प्रस्तुति एवम् छलफल समेत रहनेछ। उक्त छलफल निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षहरुमा केन्द्रित रहने छ। दुईदिने यस सम्मेलनमा काठमाडौं घोषणापत्र समेत जारी गरिने कार्यतालिका रहेको जानकारी निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन।

 

 

Previous Post

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

Next Post

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को मिति घोषणा

Next Post

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को मिति घोषणा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.