जनमोर्चा कञ्चनपुरद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन

 

सार्थक ब्यूरो । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएको हो ।
जनमोर्चा कञ्चनपुरले सरकारले भ्रष्टाचार सम्बन्धी विधेयकमा पाँच बर्षे हदम्याद राखेर भ्रष्टाचार मौलाउँछ के गर्न खोजेको हो ? भन्दै प्रश्न सहित १९बुँदे ज्ञापन पत्र पठाएको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको बताए ।
कालापानीमा भारतीय सेना हटाउनुपर्ने, भ्रष्टाचार आँखडा बनेको संघीयता हटाउनुपर्नेदेखि सुशासनका विषय अघि सारिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित