सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सुदूरपश्चिमका अधिकांश विमानस्थल बन्द

बन्द विमानस्थल राजनीति गर्ने थलो मात्रै

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र २४, सोमबार ७:१८
in Breaking (With Image), आर्थिक समाचार
0

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशको हवाई सेवा विकासअवरुद्ध भएको छ । सेवा संचालन तर्फ सरोकारवाला निकाय र सरकारको चासो देखिदैन ।हवाई सेवामा सुदूरपश्चिम प्रदेशका नागरिकको पहुँच केबल १० प्रतिशत मात्र देखिएको छ। यहाँ हवाई सेवाको ठुलो संभावना भएर पनि प्रदेश र स्थानीय तहबाट आफ्नो क्षेत्रको हवाई नीति नहुँदा हवाई सेवाको दृष्टिकोणबाट सुदूरपश्चिम प्रदेश निकै पछाडी देखिन पुगेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंह बताउँछन्। उनी भन्छन्, ‘संघीय सरकारले त बजेट मात्र दिने हो।

यहाँको पर्यटन विकासमा ठुलो योगदान पुगाउने गरी प्रदेश र स्थानीय तहसँग स्पष्ट नीति नै भएको पाइएन।’ हवाई सेवाको विकास र विस्तारमा प्रदेश र स्थानीय सरकारको कुनै खाका नै भेटिदैन्। आर्थिक वर्ष २०८०/८१ को संघीय बजेटको बुँदा १९२ मा भनिएको थियो, ‘धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिनेछ।
त्यसअघि २०७९/८० को बजेटको १०१ र १०२ बुँदामा समेटिएको थियो, ‘धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ। आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न डडेल्धुरा र टीकापुर विमानस्थलको स्तरोन्नति गरिनेछ।
२०७८/७९ को बजेटमा पनि यस्तै आश्वासन थियो। भनिएको थियो, ‘टीकापुर र डडेल्धुरा विमानस्थलको स्तरोन्नतिका लागि बजेटको व्यवस्था गरिएको छ। तर कार्यान्वयनमा अहिलेसम्म केही पनि देखिएको छैन्। बैतडीको पाटन विमानस्थलमा नियमित उडान गर्ने भनेर धावनमार्ग र एप्रोन पिच नै गरिएको थियो। ५९० मिटरको धावनमार्ग र एप्रोन पिच गर्न तथा विमानस्थलको कार्यालय भवन निर्माणमा १६ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
कालोपत्र भएपछि प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन। २०३५ मा सञ्चालनमा आएको सो विमानस्थल माओवादी युद्ध सुरु भएकै वर्ष २०५२ देखि बन्द छ। डोटीको दिपायल विमानस्थल २०७७ मा पिच भयो। तर नियमित उडान हुन सकेको छैन्।
पौने सात करोडमा चार वर्ष लगाएर पक्की बनाइएको विमानस्थलमा केही समय समिट एयर र नेपाल वायु सेवा निगमले धनगढीबाट उडान गरे पनि अहिले विमानस्थल बन्द छ। दार्चुलामा उडान नहुँने कच्ची विमानस्थल छ। कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर र अछामको कमलबजार उडान नहुने कञ्ची विमानस्थल हुन्। कमलबजार विमानस्थल २०५८ मा माओवादीले आक्रमण गरेपछि परीक्षण उडानसमेत गर्न नपाउँदै बन्द भएको थियो।
कैलालीको धनगढी, बाजुरा, अछामको साँफेबगर विमानस्थलमा भने उडान भइरहेको छ। तर, सञ्चालनको सूचीमा रहे पनि दुर्गम क्षेत्रका विमानस्थलमा जहाज र यात्रुको अभावमा सातामा एक वा दुईवटा मात्रै उडान हुने गरेको पाइएको छ। धनगढीमा भने रात्रिकालीन उडान समेत हुँदै आएको छ। सुदूरपश्चिममा नियमित उडान हुने एक मात्र धनगढी विमानस्थल नै हो।

Previous Post

कैलाश मानसरोवरको सहज यात्राका लागि करिडोर

Next Post

प्रहरीद्धारा ८ लाख बढीको सामान बरामत

Next Post

प्रहरीद्धारा ८ लाख बढीको सामान बरामत

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.