सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पास भयाे सुदूरपश्चिम प्रदेशकाे बजट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन ८, मंगलवार ४:४५
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0

सार्थक ब्युरो ।     सत्तापक्षकै अधिकांस सांसदहरुको चर्को असन्तुष्टिका बावजुद सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले भदौ ३१ गते संसदमा बजेट प्रस्तुत गरेका थिए ।

बजेट २ दिनको छलफलमै पारित गरिएको हो । पहिलो दिनको छलफलमा भाग लिएका सत्ता पक्षकै सांसदहरुले चरम असन्तुष्टि ब्यक्त गरेका थिए । एमालेका सांसद चक्र बहादुर मल्लले त मन्त्रीको खुट्टा छँदा समेत बजेट नपरेको भन्दै आक्रोस पोखेका थिए भने राप्रपाकी सांसद खीमादेबी विष्टले सरकार र जनप्रतिनिधीहरुलाई चोर समेत भन्न भ्याएकी थिईन ।नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामीले आफ्नै पार्टीका नेतृत्वको सरकार र आफ्नै पार्टीका आर्थिक मामिला मन्त्री भएर पनि बजेटमा सन्तुलन नभएको गुनासो गरेका थिए । उनले बजेट नपरेका कारण दार्चुलामा आफुलाई पार्टीले प्रतिबन्ध लगाएको बताएका थिए ।

एमालेकी सांसद जानकी ऐर बमले मुख्यमन्त्रीले मिठो गरि बोलेका कुरा लागु नगरेको आरोप लगाएकी थिईन । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक समेत रहेका खुसीराम डँगौरा थारुले बजेट परिमार्जनको माग गरेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावल, शिवसिह ओलीले बजेटको विरोध गरेका थिए । प्रतिपक्षी दल एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एउटै आर्थिक वर्षमा दुई चोटी बजेट पेस गर्ने कार्य असंबैधानिक भएको बताए । एकीकृत समाजवादीका प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलले बाहिर सस्तो लोकपृयताका लागि ४ बुदे र २५ बुदेको नारा लगाएको सरकारले व्यवहार ठिक उल्टो गरेको बताए । सत्तारुढ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य डम्मरी महराले सत्तामा जो सुकै आए पनि एउटै प्रवृत्ति देखिएको र बजेट उपलब्धीमुलक हुने बताए ।

Previous Post

Next Post

दशैंका लागि घर फर्किदै नेपाली

Next Post

दशैंका लागि घर फर्किदै नेपाली

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.