सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

राहत शिक्षक समिति कञ्चनपुरको अध्यक्षमा सिह

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ कार्तिक ४, आईतवार ८:२२
in Breaking (With Image), सुदूरपश्चिम प्रदेश
0

सार्थक ब्यूरो । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको राहत शिक्षक समिति कञ्चनपुरको ६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बिरेन्द्र बहादुर सिह निर्वाचित भएका हुन । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वतमान कोषाध्यक्ष गणेश बहादुर धानुकले सर्वसम्मतीय आधारमा जिल्ला नेतृत्व सहितका पदाधिकारी सदस्य चयन भएको बताए । सहअध्यक्षहरु ज्योती जोशी, सर्वजित बुढा, तोयराज जोशी, नवराज जोशी चयन भएका छन ।
बरिष्ठ उपाध्यक्ष डबल बहादुर शाह, उपाध्यक्ष नाथ बहादुर बुढा, काली नेपाली, सचिवमा भोजराज भट्ट, सह सचिव रामदत्त विष्ट, दिपकराज भट्ट र बिमला बम, कोषाध्यक्ष अभयराज जोशी रहेका छन ।
सदस्यहरु बिमला भट्ट, पार्वती जोशी, ओकिल बहादुर बस्नेत, विष्णू प्रशाद बोकटी, शम्भु प्रशाद अवस्थी, जगदिश भट्ट, मोहनदेव पन्त रहेका छन । जिल्ला अधिवेशनले केन्द्रीय प्रतिनिधी समेत छनौट गरेको छ । धौलसिह जागरी, श्रबण सेटी, नवराज ओझा र लक्ष्मी खडकालाई छनौट गरेको छ ।
जिल्ला निवर्तमान अध्यक्ष लवदेवीको अध्यक्षताा भएको कार्यक्रमको नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सहअध्यक्ष नविनसिह धामीको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रमको संचालन निर्वतमान सचिव सर्वजित बुढाले गरेको कार्यक्रममा जिल्लाभरीका राहत शिक्षकहरुको सहभागिता रहेको थियो । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वाचित पदाधिकारीहरुले राहत शिक्षकहरुको हकहितका साथै पेशागत स्थायित्वका क्षेत्रमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका सचिव भोजराज भट्टले राज्यको विभेद बिरुद्ध संघर्ष गर्दै आम राहत शिक्षकको पेशागत हकहितका क्षेत्रमा खटिने बताए ।

Previous Post

राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री

Next Post

अख्तियार कञ्चनपुरमा परे २ दिनमै १२ उजुरी

Next Post

अख्तियार कञ्चनपुरमा परे २ दिनमै १२ उजुरी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.