शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बिस्थापितहरुको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन

 

 

सार्थक ब्यूरो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बिस्थापितहरुको समस्या समाधान गर्नका लागी सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग २०८१ गठन गरेको छ। मन्त्रीपरिषद् को गत असोज २गतेको निर्णय बाट सेवानिवृत्त न्यायाधीश जयानन्द पनेरु को अध्यक्षतामा गठन गरिएको उक्त आयोगले काम शुरू गरेको छ।आयोगको यसै कार्तिक १४ गते बसेको बैठकले ७ दिने सुचना जारी गरि समस्या समाधान गर्नका लागी २० गतेबाट लागू हुने गरी ७दिने सुचना जारी गरिएको छ। सुचनामा आफुसंग भएका प्रमाणहरु संलग्न राखी आवेदन गर्न भनिएको छ।

शुक्लाफाँटा राष्टिय निकुञ्ज विस्थापितहरुको समस्यासमाधान आयोग कञ्चनपुरको सुचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित