भीनपा ६ मा उप निर्वाचनलागि काँग्रेसको १०१ सदस्यीय प्रचार समिति गठन

 

सार्थक ब्यूरो । नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचन प्रचारप्रसारका लागि प्रचार प्रसार समिति गठन गरेको छ ।काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकले १ सय १ सदस्यीय प्रचार प्रसार समिसित गठन गरेको भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले जानकारी दिएकी छन् ।
काँग्रेसबाट भीमदत्त नगरपालिका ६ को उम्मेदवारमा वडा सभापति प्रकाश चन्द छन् । उम्मेदवार चन्द सहित नेताहरु बैठकमा सहभागी भएका छन् ।भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित