एक लाख बढीको अवैध सामान बरामद

 

सार्थक ब्यूरो ।कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका–७ गौरीटोलबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी १ लाख २१ हजार ९४० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित