सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर २४, सोमबार ७:३३
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

सार्थक ब्यूरो । कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा हाल माछा उत्पादन गर्ने काम भइरहेको छ। यी दुई जिल्लामा माछाको माग बढ्दै गएपछि उत्पादन समेत बढ्दै गएको छ।
हाल वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ। आगामी १० वर्षमा उत्पादन बढाएर ३० हजार मेट्रिकटन पुगाउने सरकारी लक्ष्य छ। हाल कैलाली र कञ्चनपुरमा उत्पादित माछाले ६५ प्रतिशत माग धानेको छ। माछा उत्पादन बढाउन र यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५ करोड बजेट समेत विनियोजन गरेको छ।
कैलाली र कञ्चनपुर जिल्ला प्राकृतिक तालको हिसाबले अग्रस्थानमा छन्। कैलालीमा १९४ र कञ्चनपुरमा ४८ गरी २४२ वटा प्राकृतिक ताल छन्। तीमध्ये अधिकांश तालहरु उपयोगमा छैनन्। प्राकृतिक तालहरुमा व्यवसायीक रुपमा माछापालन गरेर आयआर्जन गर्न सकिने संभावना हुँदाहुँदै पनि उपयोगमा ल्याउन सकिएको छैन्।
केही तालहरुमा भने किसानले व्यवसायीक रुपमा माछापालन गरेर आयआर्जन गर्दै आएको मत्स्य विकास केन्द्र, गेटाका प्रमुख निर्मलबहादुर खातीले बताए। प्राकृतिक ताल तथा पोखरी स्थानीय तह र सामुदायिक वनले ठेक्कामा दिएर किसानले माछापालन गर्दै आएको उनले बताए। कैलाली र कञ्चनपुरमा २ हजार ५४२ वटा ताल र पोखरीमा माछा पालन हुँदै आएको छ। यी दुई जिल्लामा माछा पालनको क्षेत्रफल एक हजार ३७५ हेक्टर छ।
ती ताल तथा पोखरीमा ५ हजार ३८० किसान व्यावसायिक रुपमा माछा पालनमा संलग्न छन्। कैलाली र कञ्चनपुरमा उत्पादिन माछाले स्थानीय बजारको ६० देखि ६५ प्रतिशत माग धानेको खातीले बताए। प्राकृतिक तालमा माछाको उत्पादकत्व २ दशमलव ३ मेट्रिकटन प्रतिहेक्टर छ। माछा उत्पादन बढाउन विभिन्न पहल भइरहेको मत्स्य विकास केन्द्र गेटाको दाबी छ।
आगामी १० वर्षमा माछा उत्पादन वार्षिक १० हजार मेट्रिकटनबाट बढाएर ३० हजार मेट्रिकटन पुगाउने लक्ष्य प्रदेश सरकारको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले माछा पालन क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरेको छ। यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कैलालीमा माछा जोन कार्यक्रमसमेत अगाडि बढाएको छ। यस वर्ष धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी र भजनी नगरपालिकामा एक करोड बजेटको माछा जोन कार्यक्रम सञ्चालन गरिँदैछ। मत्स्य विकास केन्द्र गेटाले पनि माछा उत्पादन बढाउने गरी काम गर्दै आएको छ।-दिनेशखबरबाट

Previous Post

खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि

Next Post

नेपाल – भारत सांस्कृतिक महोत्सव सम्पन्न

Next Post
नेपाल – भारत सांस्कृतिक महोत्सव सम्पन्न

नेपाल - भारत सांस्कृतिक महोत्सव सम्पन्न

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.