सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर २४, सोमबार ६:५८
in Breaking (With Image), धर्म संस्कृति, समाचार
0
खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि

 

सार्थक ब्यूरो । बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत “लामा खेन्नो” हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्। नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। गीतले बौद्धमार्गी आस्था, गुरु(शिष्यको निष्ठा र गुरुको महत्वलाई विशेष आदरका साथ चित्रण गरेको छ।
गीतमा ‘लामा’ भनेको गुरु वा शिक्षकलाई जनाउँछ भने ‘खेन्नो’ले “गुरु, मलाई बचाउनुहोस्” भन्ने अर्थ व्यक्त गर्दछ। यस गीतमा शिष्यले गुरुको शरणमा पुग्दै, मार्गदर्शन र संरक्षणको याचना गरेका छन्। गुरुको महिमा, शिक्षाको महत्व र गुरुको शरणमा बाँच्नुपर्ने सन्देश गीतमा समेटिएको छ। आध्यात्मिक जीवनमा गुरुको अपरिहार्य भूमिका र साँचो शान्ति र मोक्ष प्राप्त गर्न गुरु शिक्षाको आवश्यकता रहेको भाव यसमा अभिव्यक्त गरिएको छ।
गोपाल रसाइलीले यस गीतमा नेपाली र तिब्बती सांगीतिक धुनहरुको सुन्दर संयोजन गरेका छन्। गीतले सुगम संगीत र भक्ति भावको उत्कृष्ट मिश्रण प्रदान गरेको छ, जसले सबै उमेर समूहका श्रोता र दर्शकलाई आकर्षित गर्न सक्छ। मिलन शंकरले छायाँकन गरेको यस भिडियोलाई बिभोर पोखरेलको सम्पादन र निर्देशनमा तयार पारिएको हो। यसअघि खेन्पो पेम छिरी शेर्पाले ‘मन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।
खेन्पो पेम छिरी शेर्पा नेपालको गौरीशंकर गाउँपालिका-७, मार्बु, दोलखामा जन्मिएका हुन्। १० वर्षको उमेरमा उनी दक्षिण भारतको कर्नाटक राज्यमा बौद्ध धर्मको अध्ययन गर्न गए र त्यहाँ १८ वर्षसम्म अध्ययन गरी बौद्ध दर्शनमा विद्यावारिधी गरे। सन् २०१२ देखि उनले नेपाल र अन्य विभिन्न देशमा बौद्ध धर्मको सेवा र शिक्षा प्रदान गर्दै आइरहेका छन्।
“लामा खेन्नो” गीतले केवल भक्ति भाव मात्र होइन, जीवनमा गुरुलाई आदर्श मान्न प्रेरणा दिन्छ। गुरु(शिष्यको सम्बन्ध, समर्पण र गुरुको आशीर्वादले जीवनलाई उन्नतिको बाटोमा लैजान्छ भन्ने सन्देश यस गीतको मूल उद्देश्य हो।

Previous Post

मधेशी एकता समाजले श्रमिकका समस्याबारे मन्त्री साहसँग गरे अन्तरक्रिया

Next Post

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

Next Post
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.