सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । साँझ ५ बजे बस्ने बैठक प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठक भएकाले समसामयिक विषयमा छलफलका साथै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।


















Discussion about this post