सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सुदूरपश्चिम महासंघ अध्यक्षमा शाह, महासचिवमा भट्ट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर ३०, आईतवार ८:३६
in Breaking (With Image), समाचार
0
सुदूरपश्चिम महासंघ अध्यक्षमा शाह, महासचिवमा भट्ट

 

सार्थक ब्यूरो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा भरतबहादुर शाह निर्वाचित हुनु भएको छ । प्रेस युनियनका बागी उम्मेदवार मिन बमलाई पराजित गरी शाह अध्यक्षमा निर्वाचित हुनु भएको हो । महासचिवमा प्रेस चौतारीका उम्मेदवार शिवराज भट्ट निर्वाचित हुनुभएको छ ।
विजयी शाहले ४३६ र पराजित बमले १४८ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखा अध्यक्षमा श्रवण देउवा निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्षका उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेश धामी विजयी हुनु भएको छ । उहाँले ५८ मत प्राप्त गरी जित हासिल गर्नुभयो । अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र अवस्थीले ४६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, डोटी जिल्ला अध्यक्षमा नेपाल प्रेस युनियनका प्रकाश बम सर्वसम्मत निर्वाचित हुनु भएको छ । बैतडी जिल्ला अध्यक्षमा नरी बडु विजयी हुनु भएको छ । यसैगरी, दार्चुला जिल्ला अध्यक्षमा राजेन्द्रसिंह धामी निर्विरोध निर्वाचित हुनु भएको छ ।
डडेल्धुरा जिल्ला अध्यक्षमा पुष्कर भण्डारीलाई एक मतले पराजित गर्दै हिक्मतबहादुर सिंह अध्यक्षमा निर्वाचित हुनु भएको छ । बाजुरा जिल्ला अध्यक्षमा पदमबहादुर सिंह निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, अछाम अध्यक्षमा रमेश रावत विजयी हुनु भएकोे छ । गीता कुँवरलाई पराजित गरी उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

Previous Post

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी

Next Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार

Next Post
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.