सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

जनप्रतिनिधीद्वारा वाढी र हात्तीपीडितलाई राहत

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष १, सोमबार ११:५९
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
जनप्रतिनिधीद्वारा वाढी र हात्तीपीडितलाई राहत

सार्थक ब्यूरो । कञ्चनपुर निर्वाचन क्षेत्र १ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले आफ्नो भत्ता बाफत पाउने रकमबाट वाढी र हात्तीपीडितलाई राहत वितरण गरेका छन । काँग्रेसबाट बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी पालिकामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधीहरुले हात्ती र वाढीपीडितका घर परिवारलाई राहत वितरण गरेका हुन ।
नेपाली काँग्रेस बेलडाँडीका सभापति, १ का वडाध्यक्ष एव गाँउपालिका प्रवक्ता समेत रहेका गज बहादुर विष्टले गत असार २४ यता आएको वाढी र असोज यता हात्तीको आक्र्रमणबाट मृत्यु भएका घर परिवारलाई हात्तीपीडितलाई राहत वितरण गरिएको बताए ।
उनले काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुले हरेक महिना आफ्नो भत्ता बाफत पाउने १÷१ हजार रुपैया जम्मा परेर विपद्मा परेर पीडित भएका परिवारलाई राहत वितरण गरिएको बताए । उनका अनुसार काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले हरेक महिना आफ्नो भत्ता बाफत रकम जम्मा गरेर वाढीपीडित र हात्तीपीडित परिवारलाई राहत वितरण गरिएको बताए ।
उनका अनुसार चौधर नदीको वाढीले बेलडाँडी गाँउपालिका ५ ईमलियाका कन्यावती राना, र बेलडाँडी ३ डम्बर चौधरी, तलाउमा डुबेर पुनर्वास ५ मृतकत्रय सृजना बोगटी, लक्ष्मी बोगटी, आरती बोगटीको घर परिवारलाई राहत दिईएको छ । यस्तै जंगली हात्तीको आक्र्रमणबाट ज्यान गुमाएका लालझाडी ४ रामदल राना र बेलौरी ६ मृतक उमेश चौधरीको परिवार नगद राहत वितरण गरिएको छ ।
हात्ती र वाढीबाट मृतक परिवारलाई जनही ५हजार ५सय रुपैयाका दरले नगद रुपैया वितरण गरिएको छ । ‘हामी काँग्रेसबाट निर्वाचित वडाध्यक्षले हरेक महिना एक÷एक हजार रुपैया संकलन गछौँ, ‘उनले भने, ‘ठुलो विपतमा परेका जनतालाई सक्दो राहत वितरण गरेका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाउँछ यसका साथै आ–आफ्नो तहबाट नागरिकको समेत सेवा गर्ने बेलडाँडी गाँउपालिका प्रवक्ता विष्टले बताए ।काँग्रेसबाटै निर्वाचित बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशन्द्रचन्द्र राना, १का वडाध्यक्ष जग बहादुर विष्ट, २ का वडाध्यक्ष नारद उ¥याल, ३का वडाध्यक्ष दुर्गा प्रशाद चौधरी, ५का वडाध्यक्ष ईन्द्र बहादुर खडका, बेलौरी ७का वडाध्यक्ष प्रकास श्रेष्ठ, बेलौरी ९ का वडाध्यक्ष किसन सिह राना, पुनर्वास १का वडाध्यक्ष मोहनलाल राना, ५का वडाध्यक्ष पदम बहादुर रोकाया, ७का वडाध्यक्ष मुलचन्द्र राना र लालझाडी ६का वडाध्यक्ष हर्क नारायण जोशी सहितका काँग्रेसका जनप्रतिनिधीले मृतकको घरमै पुगेर आश्रित परिवारलाई राहत सहयोग गरेका छन । काँग्रेसी जनप्रतिनिधभीबाट राहत पाएपछि पीडित परिवार उत्साहित भएका छन ।

Previous Post

राष्ट्रिय राजनीतिमा एक खालको निराशा बढेकोले कांग्रेस-एमाले सहकार्य : महासचिव पोखरेल

Next Post

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

Next Post
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.