सार्थक ब्यूरो । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।उहाँको अचानक स्वास्थ्य बिग्रिएपछि नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो ।उपचारका क्रममा पूर्वप्रधानमन्त्री सिंहको बिहीबार बेलुका ९:५१ मा अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बन्नुभएको थियो ।


















Discussion about this post