एमाले केन्द्रीय सचिवालय बैठक

 

सार्थक ब्यूरो । सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी कार्यालय च्यासलमा दिउसो साढे १२ बजे सचिवालय बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने कार्यसूची रहेको छ ।एमालेले यही पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकको एजेण्डासहित राष्ट्रिय राजनीति र पार्टी अनुशासनको बिषयमा छलफल गर्नेकायसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित