काठमाडौंमा भूकम्पको धक्का महशुस

सार्थक ब्यूरो । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहीबार दिउसो १ बजे र २ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूएन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पका कारण के कति क्षती भयो भएन थप विवरण आउन बाँकि नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित