सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

शिक्षक महासंघले शैक्षिक आन्दोलनका लागि थाल्यो सुदूरपश्चिमबाट छलफल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष १८, बिहीबार ६:३०
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
शिक्षक महासंघले शैक्षिक आन्दोलनका लागि थाल्यो सुदूरपश्चिमबाट छलफल

सार्थक ब्यूरो । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शैक्षिक आन्दोलन तयारीका लागि सुदूरपश्चिमबाट छलफल सुरु गरेको छ । त्यसका लागि भीमदत्त नगरपालिकाबाट बुधबार सुदूरपश्चिम भेला गरी शैक्षिक आन्दोलन तयारीका लागि छलफल गरिएको छ ।भेलाको अध्यक्षता गरेका महासंघ राष्ट्रिय समिति सचिव एबम् कार्यक्रम संयोजक बिर्ख बहादुर मल्लले महासंघ र सरकारबीच विगतमा भएका सम्झौता कार्यान्वयन, विद्यालय विधेयक पारित र आगामी शैक्षिक आन्दोलन लगायतका विषयमा भेलामा छलफल गरिएको बताए ।
‘यो शैक्षिक आन्दोलनको तयारीका लागि गरिएको भेला हो, महासंघको गत विगतको आन्दोलनमा सरकारसित भएका सम्झौता कार्यान्वयन भए नभएको, विद्यालय शिक्षा विधेयक जारी गर्नका लागि आगामी आन्दोलन के कसरी गर्ने, त्यसको स्वरुप कस्तो हुने भन्ने लगायतका विषयमा छलफल भएको छ’ उनले भने ।
शिक्षक महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा भेला गरिएको छ । भेलामा महासंघका उपाध्यक्ष प्रेम भट्टराईल कार्यपत्र प्रस्तुत गरेका थिए ।
भेलामा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, विद्यालय कर्मचारी परिषदका केन्द्रीय अध्यक्ष गंगाराम तिवारी लगायतले मन्तव्य राखे ।सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका शिक्षक महासंघ र महासंघ आवद्ध संस्थाका प्रतिनिधि भेलामा सहभागी भएका छन् ।शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष निर्मला जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासंघका उप महासचिव (अर्थ ) मदनराज जोशीले गरेका थिए ।

Previous Post

मुर्दाहरुको शहर बन्दै महेन्द्रनगर

Next Post

एमाले केन्द्रीय सचिवालय बैठक

Next Post
एमाले केन्द्रीय सचिवालय बैठक

एमाले केन्द्रीय सचिवालय बैठक

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.