सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सार्क स्कुलमा उद्यमशीलता र स्टार्टअफ संस्कृतिको विकास बारे छलफल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष २३, मंगलवार १२:२८
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सार्क स्कुलमा उद्यमशीलता र स्टार्टअफ संस्कृतिको विकास बारे छलफल

सार्थक व्युरो

कञ्चनपुरको सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)ले उद्यमशीलता र स्टार्टअफ संस्कृतिको विकास बारे संयुक्त छलफल गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)ले उद्यमशीलता र स्टार्टअफ संस्कृतिको विकास बारे संयुक्त छलफल गरेको हो ।

सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)का प्रिन्सिपल अशोकराज खातीले विद्यार्थीलाई सरोकारवाला एव विज्ञसंग संयुक्त छलफल गरिएको बताए । प्रिन्सिपल खातीले विद्यार्थीलाई उद्यमशिलता बनाउँदै क्षमता विस्तार, समसामयिक विषयमा छलफल गराएर विज्ञ सहितका सरोकारवालाविच प्रत्यक्ष सम्बाद गराएर नविनतम विषयको खोजी गर्ने बानीको विकास गराउन कार्यक्रम गरिएको बताए ।

विद्यार्थी पाँच समुह बनाए फरक फरक विषयमा सरोकारवालासंग छलफल गर्र्दै शैक्षिक क्षेत्रको विकासका साथै सिङ्र्गै क्षेत्रको विकासमा ध्यानाकर्षण गराएको बताए । कार्यक्रममा समाजिक विकास राज्यमन्त्री सरस्वती खडका, सुप विश्वविद्यालयका पुर्व डीन डा. टेकराज पन्त, सुप प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्द, अनुसन्धान तालिम केन्द्र सुप प्रदेशका कार्यकारी निर्देशक गहेन्द्र बम र समाजिक अभियन्ता रमेश प्रसाईसंग विद्यार्थीले छलफल गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले विज्ञान र प्रविधीको विकाससंगै विद्यालयले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताए ।

सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)का कार्यकारी निर्देशक डा लक्ष्मण बस्नेतले विद्यालयले सरोकारवाला निकायसंग प्रत्यक्ष सम्वाद गरेर नयाँ विचारदेखिका विषयमा छलफल गराएर अहिलेदेखि विद्यार्थीको क्षमता विस्तारका लागि विद्यालयले नयाँ कार्यक्रम गरेको बताए ।

कार्यकारी निर्देशक बस्नेतले विद्यार्थीलाई अहिलेदेखि नै भविष्यमा गर्न सक्ने उद्यमशिलताको विकास गराएर दक्ष जनशक्ति बनाउने उदेश्य रहेको बताए । शिक्षक कृष्ण निरौलाले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, सरोकारवाला विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो । विद्यार्थी एव अभिभावकले समेत विद्यालयले नयाँ अभ्यास गरेर विद्यार्थीको पढाईका अतिरिक्त उद्यमशिल बनाउने विषयमा क्षमता विकास गरेको भन्दै आभार प्रकट गरेका छन ।

Previous Post

प्रेस सेन्टर कञ्चनपुरद्वारा पत्रकार सिनाललाई आर्थिक सहयोग

Next Post

कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु : वाणी क्षेत्र बन्यो खेलकुदमय

Next Post
कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु : वाणी क्षेत्र बन्यो खेलकुदमय

कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु : वाणी क्षेत्र बन्यो खेलकुदमय

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.