सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

डाक्टरले ईसिजी गर्न पठाएका बिरामीलाई रेबिजी खोप लगाएपछि मृत्यु भएको आफन्तको आरोप

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष २५, बिहीबार १३:२२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
0
डाक्टरले ईसिजी गर्न पठाएका बिरामीलाई रेबिजी खोप लगाएपछि मृत्यु भएको आफन्तको आरोप

कञ्चनपुर । छाती दुखेपछि उपचारका लागि महाकाली अस्पताल पुगेका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामका ७७ बर्षिया जेष्ठ नागरिक जग्गु भण्डारीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उपचारका लागि बुधबार अस्पताल पुगेका भण्डारीलाई चिकित्सकले पहिलो दिन छातीको चेकजाँच(ईसिजी)का लागि दोस्रो दिन अस्पताल आउन सुझाव दिएका थिए ।

चिकित्सकको सुझाव अनुरुप भण्डारीलाई उनकी बुहारी बिनिता भण्डारीले उपचारका लागि दोस्रो दिन पनि अस्पताल ल्याईन । दोस्रो दिन बिहीबार चिकित्सकले ईसिजीका लागि सिफारिस गरेसंगै भण्डारीको ईसिजी गरियो । ईसिजीसंगै रेबिज बिरुद्धको खोप पनि लगाईयो । भण्डारीको उपचारमा संगै रहेकी बुहारी बिनिता भण्डारीले ईसिजी गरेपछि त्यहाँ रहेका स्वास्थ्यकर्मीले कुममा दुई सुई लगाईदिएको उनले बताईन ।

‘हामीलाई डाक्टरले ईसिजी गराउन पठायो, तर त्यहाँ ईसिजी पनि ग¥यो, संगै कुममा दुई सुई लगाईदियो, मैले नै ससुराका कपडा खोलिदिएको हुँ, अनि लगाईपनि दिए, कुममा दुई प्वाल छन, शुरुमा यो सुई बारे मलाई थाहै भएन, सुई लगाएको १० मिनेटमै मेरो ससुरा त्यही ढलेर प्राण गयो ।’

मृतक भण्डारीका आफन्तले ईसिजीका लागि सिफारिस विपरित रेबीजको सुई लगाएर जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले गम्भिर त्रृटी गरेको भन्दै कार्बाहीको माग अघि सारेका छन । मृतक भण्डारीकी अर्की बुहारी शान्ति भण्डारीले एक रोगको चेकजाँच अर्को रोगको सुई लगाएर नागरिक(बिरामी)माथि गम्भिर त्रृटी गरेको भन्दै कार्बाही र घटनाको छानबिनको माग अघि सारिन् ।

‘मेरा ससुराको छातीको चेकजाँच गर्नुपर्ने, तर चिकित्सकले सिफारिस गरे विपरित रेबीजको खोप लगाएर गम्भिर लार्पबाहीले हामीले ससुरा गुमाउन पुगेका छौँ ।’ मृतक भण्डारीका आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने जनाएका छन, शव अहिलेसम्म अस्पतालमै रहेको छ ।

भण्डारीलाई रेबिजकै खोप लगाएको बारे प्रमाणित भने भएको छैन । महाकाली अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले आफुले भण्डारीको ईसिजी चेकजाँच मात्रै गरेको दावि गरेका छन । उनले कार्यकक्षमा धेरै भिडभाँड भएकाले आफुले पहिलो पटक र्ईसिजी गरेको तर खोप लगाएको बारे आफैलाई थाहा नभएको धारणा राखेका छन ।

महाकाली अस्पतालले कसैलाई रेबिज भ्याक्सिन लगाउँदैमा मृत्यु त्यही कारणले हुन नसक्ने जनाएको छ । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले छातीका बिरामी भण्डारीको मृत्यु रेबिज भ्याक्सिनकै कारणले नभएको बताए । ‘उहाँ जेष्ठ नागरिक भण्डारीको मृत्यु रेबीकै सुई दिएकाले होईन, ‘पहिल्यैदेखि बिरामी भएकाले अन्य कारणले पनि हुनसक्छ, त्यो बारे हामी अध्ययन गर्दैछौँ ।’

ईसिजी र रेबिज बिरुद्धको खोप एकै कार्यकक्षमा सेवा प्रवाहले समेत कहिलेकाही मानविय त्रृटी हुन गएकोमा अस्पतालले छानबिन गरेर गल्ती सच्याउने निमित्त मेसु भट्टले बताए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले उक्त घटना बारे अस्पताल गम्भिर भएको बताउँदै घटनाको छानबिन गरिने बताए ।

उक्त विषयमा मृतकका आफन्त र अस्पतालविच मृत्युको कारण बारे छलफल भएपनि निष्कर्षमा पुगेन । मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग अघि सार्दै लार्पबाही गर्ने स्वास्थ्यकर्मीमाथि कार्बाहीको माग अघि सारेका छन, भने, अस्पतालले कानुनी बाटो अपनाउन आग्रह गरेका छन ।

Previous Post

भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च

Next Post

भारतको गढवालबाट घर फर्कने क्रममा बेलडाँडी का एक युवा सम्पर्क बिहिन

Next Post
भारतको गढवालबाट घर फर्कने क्रममा बेलडाँडी का एक युवा सम्पर्क बिहिन

भारतको गढवालबाट घर फर्कने क्रममा बेलडाँडी का एक युवा सम्पर्क बिहिन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.