सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष २५, बिहीबार १३:०९
in Breaking (With Image), समाचार, समाज
0
प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट

सार्थक व्युरो

कञ्चनपुर । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रशाद भट्ट चयन भएका छन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । सहमतीय आधारमा भट्टको अध्यक्षतामा प्याब्सन जिल्लाको कार्य समिति विस्तार गरिएको हो ।

बरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्द, उपाध्यक्ष बालकृष्ण ढकाल, सचिव अक्कल बहादुर रोकाया, कोषाध्यक्ष केशवराज जोशी, सह सचिव नगेन्द्र प्रशाद कलौनी, सह कोषाध्यक्ष हिमालय कुमार चन्द, सदस्यहरु शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी, देवराज जोशी चयन भएका छन ।

अधिवक्ता प्रकासराज पाठक, यज्ञ प्रशाद भण्डारी, तर्कराज भट्टराईको निर्वाचन समितिले निर्बिरोध निर्वाचित घोषणाका साथै प्रमाण पत्र पदभार ग्रहण गराएका छन । प्याब्सन कञ्चनपुर कमाण्डर बनेका शिक्षक एव विद्यालय संचालक महादेव प्रशाद भट्टले जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारदेखि अतिरिक्त कृयाकलापका साथै प्याब्सन कञ्चनपुरको भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष भट्टले प्याब्सनका अगुवादेखि सरोकारवालासंग समन्वय गरेर शैक्षिक स्तर बृद्धि गर्दै अघि बढ्ने बताए ।

प्याब्सन कञ्चनपुरका निर्वतमान अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्तमको प्याब्सन केन्द्रीय सल्लाहकार डा हिरा चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालक तत्तकालिन सचिव एव हाल बरिष्ठ उपाध्यक्षमा चयन भएका राकेश बहादुर चन्दले संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थीदेखि सल्लाहकार सम्मान गरिएको थियो । प्याब्सनकर्मीदेखि शैक्षिक सरोकारवालाको सहभागिता रहेको थियो ।

Previous Post

प्रेस चौतारीको महाधिवेशन मिति परिवर्तन, फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने

Next Post

भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च

Next Post
भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च

भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.