सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भारतको गढवालबाट घर फर्कने क्रममा बेलडाँडी का एक युवा सम्पर्क बिहिन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष २७, शनिबार १०:१५
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
भारतको गढवालबाट घर फर्कने क्रममा बेलडाँडी का एक युवा सम्पर्क बिहिन

सार्थक ब्यूरो । भारतको गढवाल क्षेत्रबाट तीन दिन अघि घर फर्कने क्रममा बेलडाँडी गाउँपालिका–३ का अन्दाजी २८ वर्षीय रामलाल बडायक सम्पर्कविहीन भएका छन्।
ती युवाले भारतको रूद्रपुर पुगे भनेर परिवारलाई कल गरेको र हिजो बिहान ९ बजे घर पुग्ने जानकारी परिवारलाई दिएका उनी एकाएक सम्पर्क बिहिन भएको परिवार श्रोतले बताएको छ । हिजो बिहान पुग्ने भनेका उनी अहिले सम्म घर नपुगेपछि परिवार चिन्तित भएका छन्।
हालसम्म ती युवासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। परिवारका सदस्यहरूका अनुसार उनले अन्तिम पटक आफ्नो घर पुग्ने समयबारे जानकारी गराए पनि त्यसपछि कुनै खबर आएको छैन् ।ती युवाको मोबाइल पनि बन्द भएकोले परिवारजनले चिन्ता व्यक्त गरेका छन्। स्थानीय प्रशासनलाई घटनाबारे सूचित गरिएको छ भने युवाको खोजीमा सहयोग गर्न समुदायका व्यक्तिहरूलाई पनि रूद्रपुर पठाएको वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो ।
परिवारका सदस्यले गढवालमा रहेका साथीभाइ र अन्य चिनजानका व्यक्तिहरूसँग पनि सम्पर्क गरेर खोजी गरिरहेका छन्। यस घटनाले स्थानीय समुदायमा पनि चिन्ता उत्पन्न गराएको छ।
यदि कसैले ती व्यक्तिबारे कुनै जानकारी पाएका छन् भने नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
वडा अध्यक्ष दुर्गाप्रसाद चौधरीले थप जानकारी दिँदै भनेका छन् कि सम्पर्कविहीन ती युवाको खोजीका लागि स्थानीय स्तरमाबाट सम्भावित स्थानमा खोजीकार्य सुरू गरिएको बताए । उनले भने, “परिवार निकै चिन्तित छन्। हामीले यो विषयलाई प्राथमिकताका साथ लिँदै प्रहरी प्रशासनसँग समन्वय गरिरहेका छौं। त्यसका साथै भारतको गढवाल क्षेत्रमा समेत जानकारी पठाएर खोजीका लागि सहकार्य गरिरहेको जनाए।”चौधरीले सामुदायिक सहभागिताको महत्त्व उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन र कुनै पनि नयाँ सूचना तत्काल जानकारी गराउन आग्रह गरेका छन्। “हामी सबै मिलेर ती युवालाई सुरक्षित रूपमा फिर्ता ल्याउन सक्दो प्रयास गर्नेछौं,” उनले भने।
यस घटनाले स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना गरेको छ भने परिवारका सदस्यहरू अत्यन्तै चिन्तित देखिएका छन्। खोजीकार्यलाई थप प्रभावकारी बनाउन उनले सबै क्षेत्र तिर पहल गरिरहेको जनाएका छन् ।

Previous Post

डाक्टरले ईसिजी गर्न पठाएका बिरामीलाई रेबिजी खोप लगाएपछि मृत्यु भएको आफन्तको आरोप

Next Post

बेलौरीमा माघ म्याला सुरु, थारु समुदायमा रौंनक

Next Post
बेलौरीमा माघ म्याला सुरु, थारु समुदायमा रौंनक

बेलौरीमा माघ म्याला सुरु, थारु समुदायमा रौंनक

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.