पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार

sharethis sharing button

 

सार्थक ब्युरो।सुदूरपश्चिम प्रदेशका  पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाले पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

सोमबार भीमदत्त नगरपालिकाको ४७ औँ स्थापना दिवसका अवसरमा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरिएको हो । तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिता गर्दै आएका छन।

पत्रकार भण्डारी रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित