भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बम सहित ३८ कर्मचारी सम्मानित

facebook sharing buttonसार्थक ब्युरो।भीमदत्त नगरपालिकाले ४७ औ वर्ष(छैठौं ) स्थापनामा नगरापलिकाकालाई ३८ कर्मचारीलाई सम्मान गरेको छ ।

भीदमत्त नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहित कर्मचारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी लगायतले उनीहरुलाई सम्मान प्रदान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित