सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भीमदत्त नगरपालिकाको छैटौँ स्थापना दिवस मनाइयो

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ माघ ८, मंगलवार २:२०
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
facebook sharing buttonemail sharing button

सार्थक ब्युरो। भीमदत्त नगरपालिकाले छैटौँ स्थापना दिवस मनाएको छ । सोमबार एक कार्यक्रमबीच नगरपालिकाले स्थापना दिवस मनाएको हो । नगरपालिकाको ४७ औँ वर्ष तथा छैटौँ स्थापना दिवसका अवसरमा विभिन्न १४ क्षेत्रमा योगदान गरेका १५ जना व्यक्तिहरुलाइ पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विभिन्न १४ विधामा पुरस्कारसहित सम्मान गरिएको बताए । पत्रकार खेम भण्डारीलाई रामबहादुर चन्द पत्रकारिता पुरस्कार, भीमदत्त नगरपालिका–१८ का अन्तराम भट्टलाई प्रजातन्त्र तथा लोकतन्त्र पुनस्र्थापना एवम् प्रवद्र्धन मा पु¥याएको योगदानका लागि शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, सीमा तथा भूमी रक्षामा योगदान पु¥याएका भीनपा–०९ का राम नाथलाई शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार प्रदान गरिएको छ ।

किसानको हकहित तथा जागरणमा योगदान पु¥याएका भीनपा–११ का किसान विर बहादुर खड्कालाई शहिद भीमदत्त पन्त किसान पुरस्कार, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याएका भीनपा–१४ का रतनपती जोशीलाई पहलमान सिंह स्वार साहित्य पुरस्कार, मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा योगदान पु¥याएका भीनपा–०२ का गिरीराज शर्मालाई जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार, खेलकुद क्षेत्रको विकासमा योगदान गरेका भीनपा–१० का तारा सिंह भाट र भीनपा–०३ का जीवन गौतमलाई बाकावीर खेलकुद पुरस्कार प्रदान गरिएको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भीनपा–१८ का स्वर्गिय यज्ञराज भट्टलाई द्धारिकादेवि ठकुरानी शिक्षा पुरस्कार, विज्ञानको क्षेत्रमा खोज तथा अनुसन्धान गरिरहेका भीनपा–०२ का संदेश मालीलाई विज्ञान प्रविधि पुरस्कार, असहाय जेष्ठ नागरिक र बाल बालिकालाई सहयोग तथा महिला सशक्तिकरणका क्षेत्रमा योगदान पु¥याएका भीनपा–१८ का अशोक विक्रम जैरुलाई असहाय सेवा सहयोग पुरस्कार, जैविक विविधता संरक्षण तथा फोहोरमैला व्यवस्थानमा काम गर्दै आएका भीनपा–०९ का वीर बहादुर खड्कालाई वन वातावरण संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी उल्लेख्य र नियमित रुपमा कररराजश्व भुक्तान गर्ने भीनपा–१८ का लक्ष्मीदत्त पाण्डेयलाई उत्कृष्ट करदाता पुरस्कार, को–पाइलट बनेर उड्डेयन क्षेत्रमा सक्रिय भीनपा–०६ की सृष्टि विष्टलाई एनडि प्रकाश चटौत युवा प्रतिभा पुरस्कार र प्रकृति संरक्षण र समुदायको हितमा समर्पित भीनपा–१६ का लव बहादुर विष्टलाई प्रेमसिंह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार प्रदान गरिएको छ । उनिहरुलाई नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नगरप्रवक्ता पदमराज अवस्थी र सामाजिक विकास समितिका संयोजक सुशिल भट्टले संयुक्त रुपमा खादा, दोसल्ला, नेपाली ढाका टोपी, नगद सहित सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा नगरप्रमुख बोगटीले सम्मानित हुनेहरुरलाई बधाई व्यक्त गर्दै भीमदत्त नगरको विकासका लागि सबैले एक भएर लाग्नुपर्ने बताए । ‘लोभ लालच नमानेर इमान्दारीताका साथ काम गरेपछि कसैले कसैलाई हल्लाउन सक्दैन । त्यसैले इमान्दार भएर काम गर्नुहोला ।’ उनले भने ‘सम्मानित हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई यो नगरको विकासका लागि यहाँहरुको साथ सहयोग र सबैले एकजुट भएर लाग्न जरुरी छ ।’ कार्यक्रममा नगरउपप्रमुख जोशीले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र कर्मचारी बिच नङ र मासुको सम्बन्ध भएको भन्दैँ समृद्ध भीमदत्त नगर निर्माणमा मिलेर काम गर्नुपर्ने बताइन् । स्थापना दिवसका अवसरमा नगरपालिकाले अवकास प्राप्त एवम् अन्य कारण कार्यालय छोडि गएका ११ जना र उत्कृष्ट ३८ जना कर्मचारीलाई समेत सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको छ ।

Previous Post

संयुक्त युवा विद्यार्थी भन्छन, ‘मापदण्ड मिचेर जरबजस्त २२ सटर निर्माण गर्न खोजिए आन्दोलन छेड्छौँ’

Next Post

पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार

Next Post

पत्रकार भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.