सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भूमि आयोग कञ्चनपुरले पुर्णता पायो

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन २, शुक्रबार ९:२९
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
भूमि आयोग कञ्चनपुरले पुर्णता पायो

 

सार्थक ब्यूरो । भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि गठित भूमि आयोग कञ्चनपुरले पुर्णता पाएको छ । बिहीवार तीन जना सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
यस सङ्गै आयोगले पुर्णता पाएको भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रसाद पन्तले जानकारी दिए । यस अघि माघ १४ गते अध्यक्ष पन्तले पदभार ग्रहण गरेका थिए ।
बिहिवार कञ्चनपुर स्थित आयोगको विज्ञ सदस्यमा दिल बहादुर सिजाली, सदस्यमा दिल बहादुर देउवा र महिला सदस्यमा कमला चौधरीले पदभार ग्रहण गरेका हुन् ।
यस्तै, आयोगको सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय , मालपोत कार्यालय , डिभिजन वन कार्यालय , नापी कार्यालय र जिल्ला समन्वय कार्यालयका एक÷एक जना रहने छन् ।
बिहिवार आयोजित पदभार कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितका प्रमुख दुर्गा दत्त बोहराले यस आयोगलाई अन्तिम आयोग बन्न शुभकामना व्यक्त गरे ।
लामो अपेक्षापछि आयोगले पुर्णता पाएको भन्दै उनले जिल्ला स्थित भुमि सम्बन्धि समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । भुमि आयोग कंचनपुरका अध्यक्ष पन्तले समितिले पुर्णता पाए संगै कर्मचारी माग गरिएकाले लगत्तै कार्य अगाडी बढाइने बताए ।
केन्द्रिय आयोगले केही दिन भित्रै सर्वेक्षक र अमिनहरु छनौट गरेर पठाउने उनले बताए । उनले भने,–’समितिले अब पुर्णता पाएको छ, कर्मचारी माग गरेका छौँ लगत्तै तीब्र रुपमा काम अगाडी बढाउछौ ।
जिल्लामा हाल सम्म भुमिहिनहरुका ७२ हजार ९ सय ३० निवेदन परेका छन् । यस अघिका आयोगहरुले वडा, नगरपालिका क्षेत्रमा कामहरु गरेकाले त्यसको अध्ययन गरेर छुटेकाहरुलाई अझै समावेस गरिने अध्यक्ष पन्तले बताए ।
यस आयोगलाई अन्तिम आयोगका रुपमा काम गर्ने उनले प्रतिबद्धता जनाए । पदभार कार्यक्रममा बोल्दै सदस्यहरुले यस आयोगलाई नै अन्तिम आयोग बनाउन पुर्णरुपले लाग्ने प्रतिबद्धता जनाए ।

Previous Post

धादिङ जिल्ला कमिटीले थाल्यो वडाकेन्द्रित ‘जरा अभियान’

Next Post

नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

Next Post
नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.