प्रेस चौतारी कर्णालीमा नयाँ नेतृत्व निर्वाचित

सार्थक ब्यूरो। प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ टीम बनेको हो ।यस्तै, उपाध्यक्षमा सीता वली सुर्खेत र हिक्मत नेपाली दैलेख, महासचिवमा ओमबहादुर शाही र कोषाध्यमा गिता थापा सुर्खेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।यसैगरी सुर्खेत, सचिवमा जगतजनाला विक सुर्खेत, नौरेते नेपाली जुम्ला, कमल बुढा डोल्पा, झक्कुप्रसाद शर्मा सल्यान, कालीबहादुर बुढा जाजरकोट र सरेश परियार हुम्ला र कोषाध्यमा गिता थापा सुर्खेत चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित