सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नेतृत्व सर्वसम्मत गर्न जनसंगठनका अध्यक्षहरूलाई एमाले महासचिवको निर्देशन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन १९, सोमबार ८:००
in Breaking (With Image), राजनीति, समाचार
0
नेतृत्व सर्वसम्मत गर्न जनसंगठनका अध्यक्षहरूलाई एमाले महासचिवको निर्देशन

 

सार्थक ब्यूरो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवाद रहित बनाउनु पर्ने बताउनु भएको छ ।एमाले महासचिव पोखरेलले नेतृत्वमा आउन चाहनेहरुलाई आफ्नो बास्तविक हैसियत बताइदिएर सर्वसम्मत नेतृत्व चयन गर्न जनसंगठनका अध्यक्षहरूलाई निर्देशन पनि दिनुभएको छ ।नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यसले संगठनलाई एकताबद्ध बनाउने बताउनुभयो ।बैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस बारेमा अहिलेदेखि नै सोच्नु पर्छ’, उहाँले भन्नुभयो ।
पोखरेलले यस विषयमा जनसंगठन संयन्त्रका प्रमुख, जनसंगठनका इन्चार्जहरू र संगठनका अध्यक्षहरूलाई गम्भीर हुन महासचिव पोखरेलले आग्रह गर्नुभयो ।सुरुदेखि नै मिहिनेत गर्‍यो भने त्यो गर्न सकिन्छ, पछि एकैचोटी गर्दा नमिल्न सक्छ, छलफल गर्दै जाँदा सबै विषय टुङ्गिन्छन्, वातावरण बनायो भने चुनाव नै गराउनु पर्ने स्थिति नबन्न सक्दछ, म बलियो छु भन्ने बुझाइले चुनाव हुने त हो नि’, पोखरेलले भन्नुभयो ।
पोखरेलले एमालेका जनसंगठनहरुको अधिवेशन सन्देशमूलक हुनुपर्नेमा जोड दिनुभयो । ‘नवीन सोच र योजनाहरू अधिवेशनबाट सार्वजनिक हुनु पर्दछ, हाम्रो ध्यान बढी निर्वाचनमा केन्द्रित भएको छ, फरक ढङ्गले अघि बढ्ने कुरा महाधिवेशनमा हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
जनसंगठनलाई आधारभूत तहसम्म स्थापित गर्न पार्टीले जनकेन्द्रित अभियान सञ्चालन गरेको पोखरेलले बताउनुभयो । ‘जनसंगठनको विस्तार र विकासको लागि यो अभियान महत्त्वपूर्ण छ, त्यसैले यो अभियानलाई जनसंगठनले महत्त्व दिनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
अहिले राज्य शासकीय सुधारको पक्षमा केन्द्रित भएको उहाँले बताउनुभयो । यसरी शासकीय सुधारको विषयमा केन्द्रित भएर नेपालमा यस अघि कहिल्यै छलफल नभएको उहाँले सुनाउनुभयो । ‘हामी राजनीतिक रूपमा शासकीय स्वरूप सुधारको पक्षमा केन्द्रित भएका छौँ’, उहाँले भन्नुभयो ।
नेपालमा अहिलेसम्म बनेका कानुनहरू नियन्त्रणमुखी भएका बताउँदै पोखरेलले त्यसलाई सुधार गरी सेवाप्रवाहमैत्री र सुशासनमैत्री बनाउने काम सुरु भएको पोखरेलले बताउनुभयो । सेवा प्रवाहलाई कसरी चुस्त दुरुस्त बनाउने र सुशासनयुक्त बनाउने भन्ने विषयलाई लिएर प्रशासनिक पुनर्संरचनाका विषयमा समेत छलफल सुरु भएको उहाँले बताउनुभयो । कतिपय असान्दर्भिक कानुन समेत अहिले जीवित नै रहेको पोखरेलले सुनाउनुभयो ।
सरकारले केही गर्दै छ भन्ने कुरा नागरिकमा पुर्‍याउन सक्यो भने त्यसले नागरिकमा सकारात्मक धारणा विकास गर्न सक्ने उहाँले बताउनुभयो । नकारात्मक कुरा गरेर मात्र समाज अघि बढ्न सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।पोखरेलले अहिले सकारका काम सञ्चालनको लागि सहजीकरण गर्न दुई दलीय संयन्त्र बनेको बताउँदै पालिका तहसम्म त्यो संयन्त्र बन्दा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । यसले देशका प्रमुख दुई दल मिलेर राज्य सञ्चालन गरेको सन्देश दिएको पोखरेलको भनाइ छ ।
नेकपा एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका इन्चार्जहरू, जनसंगठनका अध्यक्षहरू, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
बैठकमा संयोजक ढकालले जनसंगठनहरूको महाधिवेशन र त्यसको तयारी तथा नेतृत्व चयनको बिषयमा पार्टी सचिवालय बैठकले गरेको निर्णयबारे जानकारी गराउनु भएको छ । संयोजक ढकालले अव जनसंगठनलाई एक लयमा ल्याउन पार्टीले स्पष्ट मापदण्ड बनाएको भन्दै सोही अनुसार बिधान संशोधन र नेतृत्व चयनको काम अघि बढाउन निर्देशनसमेत दिनुभएको छ ।

Previous Post

बेलडाँडी दिगो विकासमा अवरो धः उपाध्यक्ष शान्ति नाथको भूमिकामाथि प्रश्न

Next Post

केयूको उपकुलपति सिफारिस गर्न प्राध्यापक संघले चरणबद्ध आन्दोलनको घोषणा

Next Post
केयूको उपकुलपति सिफारिस गर्न प्राध्यापक संघले चरणबद्ध आन्दोलनको घोषणा

केयूको उपकुलपति सिफारिस गर्न प्राध्यापक संघले चरणबद्ध आन्दोलनको घोषणा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.