सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्रधानमन्त्री ओली समक्ष एमालेको माग

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन २७, मंगलवार ११:११
in Breaking (With Image), आर्थिक समाचार, राजनीति, समाचार, सुदूरपश्चिम प्रदेश
0
प्रधानमन्त्री ओली समक्ष एमालेको माग

सार्थक ब्यूरो । नेकपा एमाले सुदूरपश्चिमले गेटामा अर्को आर्थिक वर्ष देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेको छ।धनगढी आएका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन।
एमालेले प्रधानमन्त्री ओलीलाई चार बुँदे मागपत्र बुझाउदै भनेको छ ‘विश्वविद्यालयका पदाधिकारीको नियुक्ति, दरबन्दी सिर्जना र पदपूर्ति गरी आगामी सत्रबाटै स्नातक तहको चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गराउन माग गर्दछौं।’
ज्ञापनपत्रमा विश्वविद्यालय विधेयक छिटो पास गराउन पनि माग गरिएको छ। ‘राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विश्वविद्यालय विधेयकलाई प्राथमिकताका साथ यथाशीघ्र टुंग्याई संसद्बाट पारित गराउन पहल गरिदिन अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ।
एमालेले अविलम्ब तीन सय शैयाको अस्पताल स्तनोन्ती र उपकरणहरूको समेत माग गरेको छ। ‘विश्वविद्यालयको पूर्वाधारको रूपमा सञ्चालनमा रहेको गेटा अस्पताललाई तत्काल तीन सय शैयामा स्तरोन्नति गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गर्दछौँ’ ज्ञापनपत्रमा उल्लेख छ।
गेटा अस्पताल अहिले निर्देशक विहीन भएको छ। यसअघि सरकारले नियुक्त गरेका निर्देशक डा। अशोक श्रीपाईलीले राजीनामा दिएका छन भने सरकारले नयाँ निर्देशक पठाएको छैन। जस कारण अस्पतालको उपकरण खरिद, खरिद भएका उपकरणहरूको भुक्तानी जस्ता थुप्रै कामहरू अलपत्र परेका छन।
‘गेटा अस्पतालको नेतृत्व विहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवा सुविधा सहज रूपमा उपलब्ध गराउन सकिने वातावरण निर्माण गरिदिन अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ।गेटामा ७ अर्बका संरचना बनिसकेका छन भने सरकारले घोषणा गरेको एक सय शैयाको अस्पताल पनि अहिले ५० शैयामा चिलरहेको छ।

 

Previous Post

आपसी मतभेद हटाएर सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

Next Post

दुई महिने मन्टेश्वरी तालिम समापन

Next Post
दुई महिने मन्टेश्वरी तालिम समापन

दुई महिने मन्टेश्वरी तालिम समापन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.