सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बालिका आफन्तबाटै बलात्कृत, पेटमा २८ साताको गर्भ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र ५, मंगलवार ११:०१
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
0
बालिका आफन्तबाटै बलात्कृत, पेटमा २८ साताको गर्भ

सार्थक ब्यूरो । अछामको चौरपाटी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ। पेटमा ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था जटिल बन्दै गएको हो।भारतको गुजरातमा मामा नाता पर्ने पुरुषबाटै बलात्कारको सिकार भएकी बालिका अहिले गम्भीर स्वास्थ्य जटिलताको सामना गरिरहेकी छिन्। उनलाई धनगढीको एक सेभ हाउसमा राखिएको छ। घटना सार्वजनिक भएको एक महिनाभन्दा बढी हुँदा पनि आरोपित फरारै अवस्थामा छन् भने किशोरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। परिवारका सदस्य न्यायका लागि भौँतारिरहेका छन्।
अछामको ग्रामीण भेगकी ती बालिका रोजगारी गर्न भारत पसेका आमा बुवासँगै गएकी थिइन्। तर, उनी त्यहीँ मामा नाता पर्ने पुरुषबाटै बलात्कृत भइन्। उनीमाथि त्यहाँ धम्की दिएर पटक–पटक बलात्कार भएको बालिका नै बताउँछिन्। आफूमाथि पटक–पटक बलात्कार हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न सकेकी थिइनन्। त्यस लगत्तै बालिकाका आमा–बुवा घर फर्किएका थिए। घरमा ती बालिकाको अस्वाभाविक रूपमा पेट बढ्न थाल्यो।
सुरुमा परिवारका सदस्यले भारतबाट फर्किएका कारण स्वास्थ्यमा परिवर्तन आएको हुनसक्छ भन्दै खासै चासो राखेनन्। पछि झनझन पेट र शरीरको बनावट परिवर्तन हुन थालेपछि परिवारका सदस्यले उनको स्वास्थ्य जाँचका लागि बयालपाटा अस्पतालमा लगे।
पिसाब जाँच गरेपछि ती बालिकाको पेटमामा २८ हप्ताभन्दा बढी समयको गर्भ रहेको रिपोर्ट अस्पतालले आफन्तलाई दिएको थियो। त्यसपछि बयालपाटा अस्पतालले बालिकालाई जिल्ला अस्पताल अछाम रेफर गरेको हो। उनको गर्भ रहेको समय धेरै भइसकेको भन्दै थप उपचारका लागि जिल्ला अस्पतालले पनि धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको थियो। सेती अस्पतालले पनि गर्भपतन गर्न सिल्दैन भनेपछि आफन्तहरू समस्या परेका थिए। अहिले बच्चा जन्माउने समय पुगेका कारण गर्भवती बालिकाको स्वास्थ्य अवस्थामा जटिलता रहेको छ। हाल ती बालिकालाई सेभ हाउसमा राखिएको छ।
यता बालिकाका परिवार न्याय खोजीरहेका छन्। आफूहरूले जिल्ला प्रहरी कार्यालय अछाममा जबरजस्ती करणी मुद्‍दा दर्ता गराए पनि अहिलेसम्म आरोपित पक्राउ पर्न नसकेको पीडित बालिकाका एक जना आफन्तले गुनासो गरे। उनले भने, ‘हामी जस्तो गरिबहरूले न्याय नपाउने देखियो। बालिकाको अवस्था झनझन बिग्रिदो अवस्थामा छ। बालिकाको ज्यान बचाउन पनि गाह्रो देखियो। प्रहरीले आरोपितलाई पक्राउ गर्न धेरै चासो नदिएको हामीलाई अनुभव भएको छ। इन्टरपोलमार्फत भए पनि आरोपित पुरुषलाई समात्नु प¥यो। हामीलाई न्याय चाहियो।’
यता प्रहरीले भने मुद्‍दा दर्ता भएको डेढ महिनासम्म पनि आरोपित बारे कुनै जानकारी पाएको छैन। प्रहरीले बालिकाका आफन्तलाई र नजिकका मान्छेहरूलाई भारतको कुन ठाउँमा आरोपित रहेको छ त्यसबारे जानकारी भए दिनु भनिरहेको छ।
साथै जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता जय पार्कीले इन्टरपोलमार्फत रेड नोटिस जारी गर्नु भन्दै पत्र पठाइएको बताए। तर, अहिलेसम्म रेड नोटिस बारे जानकारी आएको छैन। आरोपितलाई पक्राउ गर्न प्रयास गरिरहेको अछाम प्रहरीको दाबी छ।

Previous Post

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

Next Post

लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा, रोकियो तलब

Next Post
लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा, रोकियो तलब

लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा, रोकियो तलब

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.