सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सनवोरा नदीमा भूक्षय नियन्त्रणका लागि जैविक जैविक तटबन्ध निर्माण गरिँदै

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र १७, आईतवार ४:५२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सनवोरा नदीमा भूक्षय नियन्त्रणका लागि जैविक जैविक तटबन्ध निर्माण गरिँदै

सार्थक ब्यूरो। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ। नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रण गर्नका लागि जैविक तटबन्ध निर्माण अगाडि बढाइएको हो।
ग्याविन जाली र ढुङ्गाको प्रयोग गरी निर्माण गरिने तटबन्धभन्दा जैविक तटबन्ध सस्तो र भरपर्दो हुने भएकाले वर्षातमा नदीको बाढीले जग्गा कटान रोक्न जैविक तटबन्ध निर्माण थालिएको शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। ‘विगत सात वर्षदेखि नदीमा जैविक तटबन्ध निर्माण हुँदै आएको छ’, उनले भने, ‘यस वर्ष वडाबाट रु एक लाख ८६ हजार बजेट विनियोजन गरी १७५ मिटर लामो जैविक तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण भइरहेको छ।’
यही लम्बाइको ग्याविन जालीको प्रयोग गरी बनाइने तटबन्धमा ३० लाख बढी खर्च लाग्ने उल्लेख गर्दै वडाध्यक्ष चौधरीले जैविक तटबन्ध केही सस्तो हुने बताए। निर्माणमा संलग्न उपभोक्ता समितिका सदस्य आशाराम चौधरीले वडाले प्रदान गरेको रकमबाट बाँस खरिद गर्न, ढुवानी गर्न, ड्रिल गर्न र बाँसका चोया बाध्न खर्च भइरहेको बताए। उनले तटबन्ध निर्माणमा स्थानीय बासिन्दाले श्रमदान गरी सहयोग गरिरहेका बताए।
जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच जना श्रमिकलाई खटाइएको छ। श्रमिकले ५० हजार एक सय बराबरको १५ दिनसम्म काम गर्ने प्राविधिक टेकेन्द्रप्रसाद भट्टले बताए। ‘तटबन्धलाई बलियो बनाउन बाँसका चोया बाँधेको ठाउँको बीचबीच भागमा बोरीमा बालुवा भरेर राख्ने गरिरहेका छौँ”, उनले भने, ‘तटबन्ध निर्माण गरिएको ठाउँमा गहिरो जरा हुने घाँस प्रजातिका बिरुवा रोपेर थप बलियो बनाउने छौँ।
तटबन्धलाई बलियो र भरपर्दो बनाउन दैनिक अनुगमन हुँदै आएको वडासचिव श्याम चौधरीले बताए। उनले वडाले प्रत्येक वर्ष जैविक तटबन्ध निर्माणका लागि बजेट विनियोजन गर्दै आएको बताएका छन्।
सात वर्षको अवधिमा दातृ निकायसँगको साझेदारीमा वडा कार्यालयले करिब एक हजार मिटर लम्बाइका जैविक तटबन्ध निर्माण गरेको छ। तटबन्ध निर्माणले किसानको जग्गा भूक्षय हुनबाट जोगिनुका साथै नदीले बर्सेनि कटान गर्दै आएको जग्गा जोगिएको स्थानीय बताउँछन्।

Previous Post

जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी

Next Post

पूर्व–पश्चिम राजमार्गको दैजी अत्तरिया राजमार्ग स्तरोन्नति गरिँदै

Next Post
पूर्व–पश्चिम राजमार्गको दैजी अत्तरिया राजमार्ग स्तरोन्नति गरिँदै

पूर्व–पश्चिम राजमार्गको दैजी अत्तरिया राजमार्ग स्तरोन्नति गरिँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.