प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

सार्थक ब्यूरो। प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गर्नुभएको छ ।सामाजिक सञ्जाल फेसबुकबाट उहाँले एक महिना लामो रमादान(रोजा व्रत) पूरा भएको खुसीयालीमा इस्लाम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमार्फत ‘ईद पर्वको अवसरमा सबैलाई शुभकामना !’ लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित