बलात्कृत बालिकाले छोरी जन्माइन्, आरोपित अझै फरार

सार्थक ब्यूरो । अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन् । चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् । भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन् ।
बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमा सँग बस्दै आएकी थिइन । बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो । आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित