पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिको मृत्यु

सार्थक ब्यूरो । पाकिस्तानी सेनाले कश्मीरमा गरेको गोलाबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गएराति पाकिस्तानी सेनाले कश्मीरमा गरेको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको हो ।
यसैबीच, पहलगाम आतंकवादी हमलाको दुई हप्तापछि कडा बदला लिँदै भारतीय सशस्त्र सेनाले गएराति पाकिस्तानको कश्मीरमा रहेका नौ आतंकवादी शिविरहरूमा हवाई हमला गरेको छ ।
पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको सीमामा तनाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित