लुम्बिनीमा २५६९औँ बुद्ध जयन्ती समारोह

सार्थक ब्यूरो । आज २५६९औँ बुद्ध जयन्ती । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुरयाएकाे योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आज बुद्ध जयन्ती समारोह तथा लुम्बिनी दिवस मूल कार्यक्रमको आयोजन गरिएको छ । समारोहको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित