सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकाल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ जेष्ठ ५, सोमबार १२:५३
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकाल

सार्थक ब्यूरो । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे उपलब्धी सार्वजनिक गरेको छ । जिल्लाकोे शुक्लाफाँटा नगरपालिकाले तीन बर्षे उपलब्धी सार्वजनिक गरेको हो । ३० बैशाख ०७९ सालमा सम्पन्न भएको स्थानीय तहबाट निर्वाचित रण बहादुर महरा नेतृत्वको शुक्लाफाँटा स्थानीय सरकारले हालसम्म गरेका कामकाज सार्वजनिक गरेको जनाएको छ । पूर्वाधार विकास, पशुपक्षी, महिला, प्रशासन, न्याय, कषि, स्वास्थ्य शाखा, सहकारी, शिक्षा, भूमि व्यवस्थापन,रोजगारी, आर्थिक प्रशासन शाखामा तर्फका योजना कार्यान्वयन भएका छन ।सोमबार पत्रकार सम्मेलन मार्फत पालिकाले पूर्वाधारदेखि ८६ किसानलाई जग्गाधनी प्रमाण जमिनको मालिक बनाईएको छ । नगरका १२वटै वडाहरुमा सडक कालोपत्रेदेखि स्तरोन्नती गरिएका छन ।
मेयर रण बहादुर महराले तीन बर्षे कार्यकालमा परेका योजना सार्वजनिक गर्दै भने, ‘निर्वाचनका बेला जनतासंग गरेका बाचा अनुरुप विकास निर्माणका कामकाज अघि बढेका छन, कतिपय पुरा भएका छन, कतिपय निरन्तर अघि बढिरहेका छन ।’ नगर खानेपानी चक्रपथ योजना बहुबर्षे योजना दुत गतिमा अघि बढेका छन । नगर स्तरिय कर्भडहल निर्माण सम्पन्न गरिएको छ ।
३सय सडक बत्तिमा ११सोलार बत्ति जडान, सिँचाईका लागि ६६ बोरिङ्ग निर्र्माण, २वटा मल्टिस्पान पुल निर्माण, नगर अस्पताल ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सुरक्षित नागरिक आवास अन्र्तरगत २सय ५३ विपन्न जनतालाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ ।
योग भवन निर्माण, पर्यटकीय मणिकाधाम बतासे झर्ना ३।५किलोमिटर पदमार्ग निर्माण, गत आर्थिक बर्ष ०८०÷०८१मा खोलामा नदीजन्य पदार्थ संकलन बाफत ४५लाख राजस्व संकलन गरिएको छ । मानवबन्यजन्तुद्वन्द्व न्यूनिकरणका लागि ८किलोमिटर मेष वायर घेरवार निर्माण, कृषि माविमा छात्राबास निर्माण, निःशुल्क खोपदेखि कृत्रिम गर्भाधान केन्द्र स्थापना, सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन निरन्तरता दिईएको छ । ३०जन्मजात अपाङताको पहिचान गरेर तालिम सचालन, एकल महिलालाई तालिम, ३सय बढि जेष्ठ नागरिकलाई परिचय पत्र वितरण, नगर प्रहरी गठन, अटो रिक्सा दर्ता कानुन बनाई हालसम्म ४४अटो रिक्साहरु दर्ता, ११रुटमा ईजाजत प्रदान गरिएको छ । आर्थिक बर्ष ०७९÷०८०मा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा नियमित प्रदेशमै प्रथम, आर्थिक बर्ष ०८०/०८१मा वित्तिय सुशासन जोखिम मुल्याङकनमा जिल्लामै पहिलो भएको छ । न्याय समिति मार्फत आव ०७९/०८०मा २९ विवाद मध्ये २७ फछ्यौट, आव ०८०/०८१मा ३३मध्ये ३१ मेलमिलाप र चालु आर्थिक बर्ष ०८१/०८२मा १५ दर्ता ११फ्छ्यौट गरिएका छन ।
तरकारी पकेट विकास अन्र्तरगत विवित कृषिका कार्यक्रम संचालन गरिर्एका छन । गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेसवा, ३हजार, ३सय ३७नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
८४ व्यवसाय दर्ता, २सय ५५ नविकरण, ३९नामसारी गरिएको छ । ७सय ६५ युवाहरुलाई रोजगार दिईएको छ । कक्षा १देखि ८सम्म स्थानीय पाठयक्रम निर्माण गर्दै सामुदायिक विद्यालयका भवन निर्माण गरिएका छन । ८६किसानलाई जमिनको मालिक बनाएको छ । १, २, ३, ९, १२ वडाहरुमा ऐलानी जमिन नापचाँज गरिएको छ ।
लेखा प्रमाणी व्यवस्थित गर्न विद्युतीय भुक्तानी गरिएको छ । शुक्लाफाँटा नगरका उपमेयर कमला पन्तले निर्वाचित भएपछि निष्पक्ष रुपमा जनताको बृद्धि विकासका लागि कामकाज गरेको बताईन ।
प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टता अनुरुप विकास निर्माणका योजना फछ्ुर्यौट गरिएको बताए । नयाँ संविधान निर्माण पछि दोस्रो स्थानीय सरकार गठन भएपछि कञ्चनपुरको पहिलो शुक्लाफाँटा नगरपालिका तीन बर्षे कार्य उपलब्धी सार्वजनिक गर्ने पहिलो सरकार बनेको छ ।

 

Previous Post

अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी स्त्री रोग विशेषज्ञको पीडा

Next Post

राजावादीले गर्ने आन्दोलन जनताको सार्वभौम सत्ताविरूद्व होः महासचिव पोखरेल

Next Post
राजावादीले गर्ने आन्दोलन जनताको सार्वभौम सत्ताविरूद्व होः महासचिव पोखरेल

राजावादीले गर्ने आन्दोलन जनताको सार्वभौम सत्ताविरूद्व होः महासचिव पोखरेल

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.