अनेरास्ववियु झन्डा सगरमाथा चुचुरोमा

सार्थक ब्यूरो । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो सहितको झन्डा सगरमाथाको चुचुरोमा पुर्‍याइएको छ । सर्वोच्च शिखर ८८४८.८६ मिटरमा जेठ ५ गते बिहान ८ः४० बजे चुचुरोमा पुर्‍याएको हो ।
आरोही गाइड मिङ्मा डेभिड शेर्पाले झन्डा चुचुरोमा पुर्‍याएको भन्दै सङ्गठन तर्फबाट धन्यवाद दिएका छन् । अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिक तन्त्रको संरक्षणलाई केन्द्रमा राखी भावी अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित