सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ जेष्ठ १०, शनिबार ११:४३
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ।चालु आर्थिक वर्ष २०८१र०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ।
भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले बैतडी र दार्चुलामा पहिरो नियन्त्रण, तटबन्ध निर्माण र पानी मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्ने कार्य गरेको कार्यालय प्रमुख विनोद शाहले जानकारी दिए। चालु आर्थिक वर्षमा दार्चुला र बैतडीमा गरी ३४ वटा पहिरो नियन्त्रणका योजना सञ्चालनमा छन्। जसमध्ये २७ पहिरो नियन्त्रणका योजनाहरू निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भइसकेको उनले जानकारी दिए।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलालाई पहिरो नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान सङ्रक्षण र रिचार्ज पोखरी निर्माणका गरी १०५ वटा कार्यक्रमरयोजना स्वीकृत गरी पठाएको थियो। कार्यालयलाई चालु आर्थिक वर्षमा १० करोड १६ लाख रुपियाँ पुँजिगत बजेट प्राप्त भएकोमा सात करोड ३० लाख बजेट खर्च भइसकेको उनले जानकारी दिए।
पहिरो नियन्त्रणको योजना हालेर प्रदेश सरकारले आफ्नो कमाइ खाने खेत र घर जोगाइदिएको पुर्चौडी नगरपालिका–३ सल्लेवनका स्थानीय दिलबहादुर धानुकले बताए। ुवर्षातको बेला सधैँ पहिरो खसेर खेतबारी लग्थ्यो यो वर्ष योजना आएर ढुक्क भएका छौँु उनले भने। कार्यालयले खोलाको कटानबाट बस्ती जोगाउन दार्चुला र बैतडी जिल्लामा गरी ५९ वटा तटबन्ध निर्माणका योजनाहरू सञ्चालन गरेको छ भने ४३ योजनाको निर्माण कार्य सम्पन्न गरेको छ।
१२ वटा पानी मुहान संरक्षण र रिचार्ज पोखरी निर्माणका योजना मध्ये नौ वटा योजनाको निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानी गरिएको कार्यालय प्रमुख शाहले जानकारी दिए। खोला किनारमा तटबन्ध निर्माणपछि कटानको समस्या हल भएको तथा वर्षातको बेला बाढीको जोखिम कम भएको दुहुँ गाउँपालिका–५ दार्चुलाका स्थानीय प्रेमराज भट्टले बताए।
ुयसवर्ष सिमित बजेटमा सिमित काम गर्न सकियो, तटबन्ध थप निर्माण गर्न अगामी वर्षमा पनि प्रदेश सरकारले बजेट देओस्ु उनले भने। कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ७१ दशमलव ८५ प्रतिशत पुँजिगत बजेट खर्च गर्न सफल भएको छ। – दिनेशखबरबाट

Previous Post

बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्रीले गरे सर्वदलीय बैठक

Next Post

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

Next Post
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.