रवीन्द्र मिश्र, धवलशमशेर, दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

सार्थक ब्यूरो । गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा ६१ जनाविरूद्व मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ६१ जनाविरूद्व मुद्दा दर्ता गरेको हो । रवीन्द्र, धवलशमशेर, र दुर्गा प्रसाईँसहित ५० जनालाई राज्यविरुद्धको कसुरसमेतमा मुद्दा दायर गरिएको छ ।११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो ।यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित