सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अखिलमा सहमतिको प्रयास असफल, भोलि निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ जेष्ठ २७, मंगलवार ११:१८
in Breaking (With Image), समाचार
0
अखिलमा सहमतिको प्रयास असफल, भोलि निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक

सार्थक ब्यूरो । सत्तारुढ नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा अन्ततः निर्वाचन मार्फत नयाँ कार्यसमिति चुनिने भएको छ । सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम आज ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ । मतदान भोलि बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ ।
बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्षमा डा। सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी र महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको थियो । भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि यी नाम प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।
महाधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत ढंगले कमिटी चयनको नाम प्रस्ताव गरेपछि कमिटीमा परेकाहरू नै असन्तुष्ट देखिएका थिए ।
अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रस्तावमा महासचिवमा प्रस्तावित धामी, उपाध्यक्षमा प्रस्तावित पौडेल नै सन्तुष्ट देखिएका थिएनन् । उनीहरूले निर्वाचनमार्फत् पदाधिकारी छान्नुपर्ने र आफूहरूले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । ‘बन्दसत्रमा मेरो नाम महासचिवमा प्रस्ताव गरियो भन्ने सुनेको छु, म चाहिँ अध्यक्षमै उम्मेदवारी दिने तयारीमा छु, अहिले छलफलमै छु,’ उनले भनेका थिए ।
यस्तै, अध्यक्षका अर्का आकांक्षी प्रकाश पौडेलले पनि निर्वाचन प्रक्रिया तत्काल थाल्न अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष मण्डलले नाम प्रस्ताव गरेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने बताएका थिए । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै नेतृत्व टुंग्याउन अध्यक्ष मण्डलका सदस्यसहितलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए ।

Previous Post

नागरिकताका कानूनी जटिलता फुकाउँदै विधेयक पारित

Next Post

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा

Next Post

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.