सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

लागूऔषध र बालविवाह रोकथाम कार्यशाला सम्पन्न

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ असार ६, शुक्रबार ९:४३
in Breaking (With Image), समाचार
0
लागूऔषध र बालविवाह रोकथाम कार्यशाला सम्पन्न

सार्थक ब्यूरो । हिमाली जिल्ला म्याग्दीको उत्तरपश्चिम बेनी नगरपालिका -१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको आयोजना र प्रहरी चौकी पाखापानी म्याग्दीको समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो ।
प्रहरी बरिष्ठ हवलदार याम बहादुुर थापाले साइबर अपराध, लागुऔषधको दुर्व्यसन र बालविवाहका सामाजिक, मनोवैज्ञानिक र कानुनी पक्षबारे प्रशिक्षण दिनुभयो । उहाँले साइबर अपराधको परिभाषा दिँदै भन्नुभयो, “कम्प्युटर, इन्टरनेट र मोबाइल प्रविधिको दुरुपयोग गरी हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ।” नेपालमा फेसबुक ह्याक, अश्लील सामग्री प्रसारण, ठगी, धम्की, गोप्य सूचना चोरी, अनलाइन ठगीजस्ता घटनाहरू बढ्दो क्रममा रहेको उहाँको भनाइ थियो।
साइबर अपराधबाट जोगिन बलियो पासवर्ड प्रयोग गर्न, अनजान व्यक्तिसँग व्यक्तिगत विवरण साटासाट नगर्न र सामाजिक सञ्जालको सचेत प्रयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो। साथै, बिधुतीय अपराध ऐन २०६३ अन्तर्गत साइबर अपराध गर्ने जो–कोहीलाई जरिवाना वा कैद हुने कानुनी व्यवस्था रहेको जानकारी पनि गराउनुभयो।
त्यस्तै, लागू औषधको प्रयोग विशेष गरी किशोर–किशोरीमा तीव्र रूपमा फैलिरहेको भन्दै उहाँले यसको कारणले मानसिक, शारीरिक, पारिवारिक र सामाजिक क्षति र्पुयाउने खतरा औंल्याउनुभयो। “विद्यालय वरपर समाजमा लागू औषधको पहुँच बढ्दै गएको छ, यसबाट जोगिन अभिभावक, शिक्षक र समुदाय सबैले मिलेर सचेतना फैलाउन जरुरी छ,” उहाँले भन्नुभयो।
बालविवाहसम्बन्धी जानकारी दिँदै अर्का सहजकर्ता प्रहरी जवान राम बहादुर बुुढाले बालविवाहले बालबालिकाको शिक्षामा बाधा पुग्ने, स्वास्थ्यमा समस्या ल्याउने र भावी जीवनमा असमानता तथा हिंसा निम्त्याउने हुँदा त्यसको रोकथाम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने र उल्लंघन गरे कानुनी कारबाही हुने प्रस्ट पार्नुभयो।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तथा सुुचना अधिकारी अमृता जिसी रोकाले किशोर अवस्थामा प्रविधिको गलत प्रयोग, लागू औषधको दुव्र्यसन र बालविवाहले विद्यार्थीको भविष्य अन्धकारमय बनाउने हुँदा यस्ता कार्यक्रमले सचेतना फैलाउने र अपराध न्यूनीकरणमा टेवा र्पुयाउने बताउनुुभयो ।
बाल क्लब अध्यक्ष तथा कक्षा ८ की छात्रा सुुप्रिया पाइजाले सहभागीको तर्फबाट धारणा राख्दै भन्नुुभयो–“हामीलाई साइबर अपराध, लागू औषध र बालविवाहबारे धेरै जानकारी थिएन, तर यो कार्यक्रममा सहभागी भएर थुप्रै कुरा बुझ्न पाइयो। अब हामी सचेत भएर व्यवहार गर्नेछौं।”
कक्षा ६ देखि ८ सम्मका करिब ४० जना विद्यार्थीहरू सक्रिय सहभागितासहित उपस्थित कार्यक्रमकोे सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा शिक्षक सुजन पुनले गर्नुभएको थियो। विद्यालय पक्षले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

Previous Post

पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

Next Post

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ

Next Post
इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.