सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अखिल क्रान्तिकारीविच कुटाकुट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण १२, सोमबार ६:१४
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
अखिल क्रान्तिकारीविच कुटाकुट

सार्थक ब्युरो।सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीविच विवाद मात्रै होईन एक आपसमा कुटाकुट भएको छ । १४ साउनमा तोकिएको सुप विश्विद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगर स्ववियु निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीविच कुटपिट भएको हो । आइतबार महेन्द्रनगर पाटी कार्यालयमा भएको अनौपचारिक छलफलका क्रममा नेताहरुविच भएको विवाद कुटपिटमा परिणत भएको छ । चुनावमा अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष भुवन सिह विष्टले सगठनको पक्षमा भूमिका निर्वाह नगरेको विषय उठान भएपछि विष्टले अखिल क्रान्तिकारी प्रदेशका इन्चार्ज रामचन्द्र भट्टमाथि ढुङगा प्रहार गरेर घाईते बनाएका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी९अबिरल०ले स्ववियु निर्वाचनको विषयलाई लिएर भएको अनौचारिक छलफलका क्रममा विष्टले प्रदेश इन्चार्ज भट्टमाथि ढुङगा प्रहार गरेर घाईते बनाएको बताए । धामीले घाईते भट्टको धनगढी मायामेट्रो अस्पतालमा उपचार भईरहेको बताए । घटना लगकै विष्ट पनि महाकाली अस्पतालमा उपचार गर्न गएका थिए । लगत्तै प्रहरीले विष्टलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका विष्टले पनि आफ्नो टाउको चोट लागेको भन्दै उपचारका लागि माग अघि सारेका छन । टाउकाको सिटी स्केन गर्नुपर्ने माग अघि सारेका हुन । सुपविमा स्ववियु निर्वाचन स्थगित भएको विषयमा क्रान्तिकारीले विचारमा बहस गर्नुको साटो भौतिक आक्र्रमणमा उत्रिने कार्य गैर राजनीतिक भन्दै भट्टमाथि कुटपिट गर्ने विष्टलाई कार्बाहीको माग अघि सारिएको छ । घटना लगत्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी नगर सदस्य समेत रहेका अखिल क्रान्तिकारी नेता विष्टलाई कार्बाही गरेकोे छ । माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय र जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले सयुक्त हस्ताक्षरित गरिएको कार्बाही पत्रमा पाटी भीमदत्त नगरका सदस्य भुवन विष्टले पाटी भित्र र बाहिर अनुसाशन हिन कार्य गरेको र पटक पटक मौखिक रुपमा सजक गराएर पनि फेरी ११साउनमा क्रान्तिकारी प्रदेश इन्चार्ज रामचन्द्र माथि मरणाशन्न हुने गरेर कुटपिट गरेको भन्दै विष्टलाई पाटीको साधारण सदस्य समेत नरहनेगरी कार्बाही गरेको जनाएका छ । अराजक गतिबिधी गर्ने विष्टलाई कानुनी कार्बाहीको माग अघि सारेकोे छ ।

Previous Post

बेलडाँडीको ठेकेदारविरुद्ध कडा एक्सन : एकको ठेक्का खारेज, अर्कोलाई क्षतिपूर्तिको आदेश

Next Post

सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

Next Post
सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.