सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

इको पार्कमा बृक्षारोपण: रोपाइँ मात्र होइन, संरक्षण पनि जरुरी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण २८, बुधबार ७:३२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
इको पार्कमा बृक्षारोपण: रोपाइँ मात्र होइन, संरक्षण पनि जरुरी

सार्थक ब्युरो।कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित इको पार्कमा हालै सामूहिक बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय, नेपाली सेना, एनएनएसडब्लुए, र डिसए नेपालको संयुक्त आयोजनामा “ग्रीन सिटी, क्लिन सिटी” नारासहित आयोजित यस अभियानमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। वडाध्यक्ष रबिन्द्र प्रसाद देवकोटाका अनुसार यो अभियानले पार्कको सौन्दर्यकरण मात्र होइन, वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

तर, यस्ता अभियानले दिगो परिणाम दिन नसक्नुको मुख्य कारण संरक्षणमा देखिने कमजोरी हो। नेपालमा बृक्षारोपणका कार्यक्रमहरू हरेक वर्ष भव्य रूपमा आयोजना हुने गरेका छन्, तर त्यसपछि बिरुवाको हेरचाहमा बेवास्ता गरिन्छ। परिणामस्वरूप, रोपिएका बिरुवा सुख्खा, चराचुरुङ्गी वा जनावरको आक्रमणका कारण नष्ट हुने गरेका छन्।

स्थानीयहरूको टिप्पणी अनुसार, २०४८ सालदेखि विभिन्न अवसरमा गरिएको बृक्षारोपणको हिसाब राख्ने हो भने, रोपिएका बिरुवाको संख्या पार्कको वास्तविक क्षेत्रफलभन्दा धेरै गुना बढी पर्छ। यसले स्पष्ट पार्छ कि रोपाइँ भए पनि टिकाइँ नभएको अवस्था छ। वातावरण संरक्षणका दृष्टिले यो गम्भीर समस्या हो।

इको पार्कमा गरिएको यो बृक्षारोपण सराहनीय पहल हो, तर यसको सफलताको मापन पाँच वा दस वर्षपछि मात्र गर्न सकिन्छ। हरित अभियानको सार रोपाइँ मात्र होइन, त्यसको संरक्षण र दीर्घकालीन पालनपोषणमा निहित छ। यदि यो कुरा प्राथमिकतामा राखिएन भने, २०४८ सालदेखि दोहोरिँदै आएको “रोपियो तर टिकेन” भन्ने इतिहास फेरि दोहोरिन सक्छ।

Previous Post

ग्रिनभ्यालीका बिद्यार्थीलाई लागूऔषध दुरुपयोग विरुद्ध सचेतना

Next Post

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

Next Post
पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.